चुटकिला


मिस कल
रमनः -आफ्नो शिक्षिकसंग) मिस, के तपाईले मेरो मोबाइलमा फोन गर्नुभएको थियो ?
शिशिकाः मैले १ छैन त, तर किन ?
रमनः हिजो मैले मेरो मोबाइलमा स्क्रीनमा हेर्दा मिस कल लेखिएको थियो त्यही भएर ।

प्रेम विवाह
रिताः विवाहभन्दा पहिला मैले तिमीलाई ठुलै बहादुर सम्झेकी थिए ।
रमनः तिमीसंग प्रेम विवाह गर्नु के बहादुरीको काम होइन ?

सुन्दरता या समझदारी
पत्नीले पतिसंग सोधिन्ः तपाईलाई मेरो के राम्रो लाग्छ- मेरो सुन्दरता कि समझदारी ?
‘मलाई त तिम्रो ठट्टा गर्ने बांनी राम्रो लाग्छ’ पतिले जवाफ दियो ।

वकिल र सुन्दर युवती
एक जना वकिल आफ्नी श्रीमतिसंग गार्डनमा घुमिरहेका थिए । त्यही गार्डनमा एउटी सुन्दर युवती हिडिरहेकी थिइन् । वकिलले हांसेर अभिवादन गरे।
श्रीमतिले वकिलसंग सोधिनः ती युवतीलाई तिमी कसरी चिन्छौ?
वकिलले आफ्नो बचाउ गर्दै भन्योः एक पटक कामको सिलसिलामा मेरो उनीसंग भेट भएको थियो।

आफ्नो पेसा कि उसको पेसाको सिलसिलामा ? वकिलकी श्रीमति चिच्याइन् ।

किन ढिलो ?
अध्यापकले -विद्यार्थीसंग) किन ढिला आयौ श्र छात्र -अध्यापकसंग) वाइक बिग्रेर सर ।
अध्यापकः बसमा आउन सक्दैन थियौ त ?
छात्रः म त आउने थिएन सर तर तपाईकी छोरी तयार थिइनन् ।

लोग्ने स्वास्नीको झगडा
झगडाका बीच श्रीमान बोल्योः विवाहको पहिलो वर्ष तिमी मलाई चन्द्रमुखी लाग्यौ, दोस्रो वर्ष सुर्यमुखी अब त तिमी एकदम ज्वालामुखी लागिरहेकी छौ ।
श्रीमतिले तत्काल जवाफ दिइन्ः र, तिमी पहिलो वर्ष मलाई प्राणनाथ लाग्यौ, दोस्रो वर्ष मात्र नाथ र अब त एकदम अनाथ लागिरहेका छौ । बुझ्यौ ?

अर्काको काम
शिक्षकः मानिस त्यही हो जो अरुको काममा काम लागोस् ।
छात्रः तर परिक्षामा त न तपाई हाम्रो काम लाग्नु हुन्छ न अरुलाई नै आउन दिनुहुन्छ।

फोटो नेच्युरल आउनेछ
रमन आफ्नी श्रीमतिका साथ फोटो खिचाउन फोटोग्राफरकोमा पुगे ।
फोटोग्राफरः तपाई अलि पतिदेवको नजिक जानुस र आफ्नो हात उनको हातमा राख्नुस तब फोटो

बढी नेच्युरल आउनेछ।
रमनले दुखाईले चिच्याउंदै भने, फोटोग्राफर बाबु… राम्रो हुनेछ तपाई यिनको हात मेरो खोजीमा राखिदिनुस् । फोटो तब नेच्युरल आउनेछ।

posted by: डम्बर प्रसाद रिमाल

4 responses to “चुटकिला

  1. phulai matra kina rojne kadaa pani ek sastra ho
    gulaaphko phul bandai
    chhuna najaau chhitai
    kadale bijhnaa sakchh chaadai
    amrit vani napiunu ghaghat
    varosa hudaina ajkalo any girl hot
    samjinu aphno suswastya
    manne chh kunai din ekle satya

  2. मिस।। भोली सबैजनाले एक एक चित्र बनएर आउ है त ?
    बिधार्थी ।। ok /
    अनी भोली सबै जना class
    मिस ।। राम तिमी भन के बनाएउ त ?
    राम ।। मैले स्कुलको चित्र ।
    मिस ।। हरी तिमीले ?
    हरी ।। एक ठुलो मन्दिर को/
    सिस ।। अब श्यामको पाली भन के बनाएउ?
    श्याम ।। ए । मैले त केही बनाउन सकिन तर मिस मान्छे बनाउना अती मन लाग्छ /
    कसरी बनाउने र ?सिकैदिनुन /
    मिस ।। धत / लाटा त्यो त ठुलो भएपछी आँफै जानि हाल्छ्नी /।।।।।।

  3. yakdam ramro 6 sathi

  4. I like ur jokes. Keep it up.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.