Daily Archives: 12/12/2010

कुवेतमा अन्तर नेपाली फूटबल प्रतियोगिता बिचैमा टुङ्गियो


डम्बर प्रसाद रिमाल,

शुक्रबार  कुवेतको माबुल्लामा भएको  खेल अन्तर नेपाली फूटबल प्रतियोगतामा बिभिन्न क्लब,कम्पनी,संघ सस्थाले भाग लिएका थिए ।

यस प्रतियोगतामा क्लब, कम्पनी तथा संघ सस्थाहरु मिलाएर जम्मा ९ संलग्न थिए । खेलको सुरुवात कुवेतमा रहनु भएका समाजसेवी तथा खेल प्रेमी श्री धर्मराज गिरी ज्युले खेलको उद्खाटन गर्नु भएको थियो।  खेल राम्रै सँग सन्चालन भैरहेको बेलामा खेल अचानक १५:३० pm मा स्थगित भयो खेल बिचैमा बन्द हुनको मुख्य कारण चै आयोजक टिमले बेलैमा खेल हुने मैदानको बुकिङ अथवा निस्चित नगरेको करणले गर्दा खेल बिचैमा स्थगित भै टुण्गिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

सबारी दुर्घटनामा २ जनाको मृत्यु


 – सन्तोष देउजा nayasamachar 

पाल्पा, पाल्पाको झुम्सामा आज दिउसो भएको सबारी दुर्घटनामा २ जनाको मृत्यु
भएको छ । बुटबलबाट पाल्पा तर्फ आउदै गरेको लु ६ प ५९७५ नम्बर
मोटरसाईकललाई ना २ ख ८३२८ नम्बरको ट्रकले ठक्कर दिदा अन्दाजी २५-२६
बर्षका युबाको मृत्यु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

चुटकिला


मिस कल
रमनः -आफ्नो शिक्षिकसंग) मिस, के तपाईले मेरो मोबाइलमा फोन गर्नुभएको थियो ?
शिशिकाः मैले १ छैन त, तर किन ?
रमनः हिजो मैले मेरो मोबाइलमा स्क्रीनमा हेर्दा मिस कल लेखिएको थियो त्यही भएर ।

प्रेम विवाह
रिताः विवाहभन्दा पहिला मैले तिमीलाई ठुलै बहादुर सम्झेकी थिए । पढ्नेक्रम जारी राख्नुहोस्

विश्वविद्यालय र क्याम्पसलाई ब्यारेकमा परिणत गर्ने दाहालको चेतावनी


कान्तिपुर संवाददाता

   काठमाडौं, मंसिर २४ – माओवादी अध्यक्ष पुष्पकमल दाहालले जनताको उपलब्धिविरुद्ध प्रतिक्रान्तिकारीका षड्यन्त्र अझै रहिरहे विश्वविद्यालय र क्याम्पसलाई ‘ब्यारेक’मा परिणत गर्ने चेतावनी दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

अनुहार हेरेरै भविष्यवाणी गर्ने नरनारायणको बाबाको निधन


कान्तिपुर संवाददाता

काठमाडौ, मंसिर २६ – भेट्न आउनेलाई अनुहार हेरेरै भविष्यवाणी गर्ने र त्यसबाट पर्ने बाधा व्यवधान पार गर्ने उपाय’boutमा जानकारी दिँदै आएका बाबा नरनारायणको आइतबार विहान ३८ वर्षको उमेरमै निधन भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

एक घण्टामा १ सय १७ समातिए


कान्तिपुर संवाददाता

 काठमाडौ, मंसिर २६ – महानगरीय प्रहरीले राजधानीका विभिन्न स्थानबाट एक घण्टामा १ सय १७ जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका बृता प्रभागले विभिन्न स्थानबाट शंकास्पद एक सय १७ जनालाई नियनत्रणमा लिएको परिसर प्रमुख एसपी रमेश खरेलले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

कोरियालीलाई बचाएर नेपाली ‘साहसिक हिरो’


          (दिनेश रेग्मी)

  दोहा (कतार), मंसिर २६ – एक नेपाली कामदारले कतारमा सँगै काम गर्ने दक्षिण कोरियालीको ज्यान बचाएर ‘साहसिक हिरो’ भएका छन् । ती साहसिक हिरो बघौडा- ८, चितवनका ३१ वर्षे गोलमान गुरुङ कतारका लागि दक्षिण कोरियाली राजदूत चाङ सि जोङबाट सम्मानित समेत भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्