माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबको १४० औ मासिक बैठक सम्पन्न ।


डम्बर प्रसाद रिमाल ,

मिती २०१०-१२-१० मा बसेको बैठकमा भुतपुर्ब माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबको अध्यक्ष तथा समाजसेबी साथै बरिस्ठ सहित्यकार श्री बाल कुमार गुरुङ ज्यु लाई माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबको को प्रमुख समरक्षक पदमा निउक्तीगर्न सर्बसम्मत पारित गरिएको थियो। साथै बिगत लामो समय देखि कुवैतमा कार्यरत र बाहिर रहेर पनि माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब लाई भरपुर सहयोग पुरयाइ रहनु भएको श्री डम्बर प्रसाद रिमाललाई सदस्य पदमा नियुक्ती गरिएको थियो। साथै माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबको दर्ता नेपाल खेल कुद बिकास परिषदमा २०६९ साल सम्म दर्ता गराइएको कुरा पनि यसै बैठकमा जनाइएको थियो। आजैको दिन बैठकले मिती २०१०-१२-१७ तारिखमा हुने भनिएको माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबको ११औ वार्षिक उत्सबको उपलक्ष्यमा अन्तर नेपाली भलिबल प्रतीयोगिता खैतान स्टेडियमको कभर्ड हलमा हुने भएको  ’boutमा छलफल गरिएको थियो। छलफलमा प्रतीयोगिता खैतान स्टेडियमको कभर्ड हलको नियमको ’boutमा सबै क्लबका कर्यकर्तालाइ जानकारिगराइएको थियो। 

प्रतियोगिता सम्बन्धी नियमावलीहरु:-

१) प्रतियोगिता १७ डिसेम्बर २०१० (शुक्रबार) बिहानको ८:०० बजे देखी सन्चालन हुनेछ, यदी कुनै कारण बस् प्रतियोगिताको मिति समय र स्थान परिवर्तन गर्नु परेको खण्डमा आयोजक द्वारा सहभागी सबै टिमहरुलाई पूर्व सूचना सूचित गरिने छ। 

२) दर्ता शुल्क के. डी. २५ राखिएको छ।

३) प्रतियोगितामा विजयी प्रथम र दोस्रो टिमको साथै  प्रतियोगिता भरिको उक्रिष्ट एवंम अनुशासित एक खेलाडीलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ।

४) प्रतियोगिता टि टि नियम बमोजिम वेस्ट अफ थ्रीको आधारमा खेलाइनेछ। खेल समयावधी भरी रेफ्रीको निर्णय सर्बमान्य हुने छ।

५) प्रतियोगितामा भवितब्य वा खेलाडीहरु माथि आउन सक्ने अन्य कुनै किसिमको चोटपटकको जिम्मेबारी टिम आँफैले लिनु पर्ने छ। सहभागी खेलाडीहरुले टिमको जर्सी अनिबार्य लगाउनु पर्ने छ।

६) प्रतेक टिममा अतिरिक्त ३ जना खेलाडी तथा एक टिमम्यानेजर लगायत जम्मा १० जना अनिबार्य रहनुपर्ने छ।

७) प्रतेक टिमले आफ्नो खेलाडीहरुको नामावली, सिभिल आइडीको फोटो कपि तथा टिम दर्ता शुल्क खेलको अन्तिम चरण सम्म राख्नु पर्ने छ।

८) मादक पदार्थ सेवन गरी प्रतियोगितामा प्रबेश गर्न पाइने छैन। धुम्रपान कभर्ड हल भित्र मनाहि गरिएको छ।

९) प्रतियोगिता भरी मादक पदार्थ सेवन गरी वा अन्य कुनै किसिमले हुल हुज्जत गरी असामान्य स्थिती सिर्जना गर्न खोज्ने जो कोहीभए पनि कुवेतको प्रचलित कानून बमोजिम कारबाही गरिनेछ।

१०) खेल शुरु हुने निर्धारित समय भन्दा १५ मिनेट अगावै आ-आफ्नो टिम उपलब्ध भइ प्रतिस्प्रधाको निम्ती तयार रहेको कुरा टिम क्याप्टेन वा टिम म्यानेजर द्वारा आयोजक समितीलाई जानकारी गराइ सक्नु पर्ने छ र तोकिएको समयमा टिम उपस्थित हुन नसके बिपक्षी टिमलाई स्वत: विजयी घोषणा गरेनेछ, यदी दुबै टिम उपस्थित हुन नसके दुबै टिमलाई खारेज गरी टाई-सीट मुताबिक अर्को चरणको खेल खेलाइनेछ।

थप जानकारिको लागि निम्न नम्बरमा सम्पर्क गर्नु होला।

२३७३४१२४,६६१०६९९०,६६०६८९२५,

 

4 responses to “माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबको १४० औ मासिक बैठक सम्पन्न ।

  1. congratulation Damber Prasad Rimal ji & also i well thanking MESC All Team. Best of luck Mr Damber ji. i hope ur intry enargi puls of our Team.

  2. good job keep it long…………………………..

  3. नारायण नेपाल
  4. wel come all nepali valibal teams…………

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.