Daily Archives: 11/12/2010

माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबको १४० औ मासिक बैठक सम्पन्न ।


डम्बर प्रसाद रिमाल ,

मिती २०१०-१२-१० मा बसेको बैठकमा भुतपुर्ब माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबको अध्यक्ष तथा समाजसेबी साथै बरिस्ठ सहित्यकार श्री बाल कुमार गुरुङ ज्यु लाई माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबको को प्रमुख समरक्षक पदमा निउक्तीगर्न सर्बसम्मत पारित गरिएको थियो। साथै बिगत लामो समय देखि कुवैतमा कार्यरत र बाहिर रहेर पनि माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब लाई भरपुर सहयोग पुरयाइ रहनु भएको श्री डम्बर प्रसाद रिमाललाई सदस्य पदमा नियुक्ती गरिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

अन्तर नेपाली भलिबल प्रतीयोगिताको टाइ सिट (Fixture)प्रकाशित


राजु गुरुङ/कुवेत, डिसेम्बर १७ तारिक माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबको ११औ वार्षिक उत्सबको उपलक्ष्यमा अन्तर नेपाली भलिबल प्रतीयोगिता खैतान स्टेडियमको कभर्ड हलमा हुने भएको कुरा हामीले अघिल्लो समाचारमा छापेका थियौ भने सोही अनुरुप प्रतियोगितामा जम्मा ११ टिमले सहभागिता जनाउने भएका छन। माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबले प्रतियोगितामा दर्ता सम्बन्धी सुचना प्रकाशित गरे बमोजिम हिजो कुवेत सिटिमा सहभागिता जनाउने सम्पूर्ण टिमका टिम म्यानेजर, क्याप्टेन, खेलाडीहरु तथा आयोजक समितीका प्रतिनिधिहरुको रोहबरमा गोला प्रथा गरी प्रतियोगिताको टाइ सिट (Fixture) निर्धारण गरिएको थियो। तल हेर्नुहोस्

गाउमा राति महिला गस्ती


इलाम, मंसिर २४- इलाम नगरपालिका-५ गढीथुम्काका महिलाले जाँडरक्सी खाएर होहल्ला गर्ने र सामाजिक विसङ्गतिलाई रोक्न राति गस्ती सुरु गरेका छन् । साँझपख जाँडरक्सी खाएर होहल्ला गर्नेहरुले समाजमा विकृति र विसङ्गति फैलाएको भन्दै उनीहरुले महिला चेतना समूह गठन गरी गस्ती सुरु गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिकाले २१ अर्ब सहयोग दिने


काठमाडौं, २३ मंसिर –  अमेरिकाले नेपाललाई सन् २०११ मा २१ अर्ब ३० करोड रुपैयाँ (३० करोड अमेरिकी डलर) सहयोग दिने भएको छ । नेपालको शान्तिप्रक्रिया, कृषि, स्वास्थ्य तथा शिक्षा र पूर्वाधार विकासका लागि अमेरिकाले यो सहयोग उपलब्ध गराउने भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्