डम्बर प्रसाद रिमाल ,
मिती २०१०-१२-१० मा बसेको बैठकमा भुतपुर्ब माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबको अध्यक्ष तथा समाजसेबी साथै बरिस्ठ सहित्यकार श्री बाल कुमार गुरुङ ज्यु लाई माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबको को प्रमुख समरक्षक पदमा निउक्तीगर्न सर्बसम्मत पारित गरिएको थियो। साथै बिगत लामो समय देखि कुवैतमा कार्यरत र बाहिर रहेर पनि माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब लाई भरपुर सहयोग पुरयाइ रहनु भएको श्री डम्बर प्रसाद रिमाललाई सदस्य पदमा नियुक्ती गरिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्