आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो


काठमाडौं, मंसिर २० । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले खाना पकाउने ग्याँसमा सबैभन्दा बढी ७५ रुपैयाँ मूल्य बृद्धि गरेको छ भने पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३/३ रुपैयाँको दरले बृद्धि गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर समस्या परेकोबेला सडक दस्तुर पनि बढेपछि थप घाटा भएकोले मूल्य बढाउनु परेको निगमले जनाएको छ ।बढेको मूल्य सोमबारदेखि नै लागू हुने नेपाल आयल निगमले जनाएको छ ।

Posted by : Narayan Nepal

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.