दिल कुमार लिम्बु (आँसुकबि),
पथभ्रस्ट यि यात्राहरु गन्तब्य बिहिन बटुवाको।
चल्दै जाँदा पाइलाहरु अंकमाल गर्दै पालुवाको ।
भेटाएछन अचानक तिनले अकल्पनिय सुन्दर स्वणिम साँझ।
कबिको छबी पस्कदैछन आज तिनै पुरोहित जनमाझ।
मानोस कसैले दन्ते कथा त मनोस कसैले किम्बदन्ती।
द्रुत गामी कदम चाल्दै जादा भेटाएछन उतम जिबन उन्नती।
हजारौं यात्रामा संघर्स गर्दै जाँदा हजारैले गरे आलोचना।
यही बन्यो आसा बिहिन एउटा बटुवाको उच्च कोटि जिबन संरचना।
नतिजा बन्यो त्रिवेणियुक्त भोक तिर्खा र तपस्याको।
अमृत बन्यो बनका भ्याकुर मिस्ठान भोज भन्यो आलस्याको।
जिउछु भनी संघर्स गर्दैछन तिनी आँफै नि क्रान्ति भिरमा।
तोप र गोलाहरु बर्से पनि आसाको दियालो चम्काउदै छन निर्भिक्ता पूर्ण सिरमा।
अमृत बन्यो बनका भ्याकुर मिस्ठान भोज भन्यो आलस्याको।
जिउछु भनी संघर्स गर्दैछन तिनी आँफै नि क्रान्ति भिरमा।
तोप र गोलाहरु बर्से पनि आसाको दियालो चम्काउदै छन निर्भिक्ता पूर्ण सिरमा।
बनोस प्रेणा यिनैको नव उत्प्रेरित संघर्सधारी धारेहरुलाई।
प्रिथिबी जगतनै सन्कुचित बन्दछ युद्द पहिले आत्म सम्पर्ण गर्ने हरुलाई।
प्रापती नै तियाग हो भनी संघर्स गर कब्जा गर्न प्रलायको मनन।
अवस्य अधिकारी बन्ने छौ हिराको तर देउ सधैं तनमन र बदन।।
प्रिथिबी जगतनै सन्कुचित बन्दछ युद्द पहिले आत्म सम्पर्ण गर्ने हरुलाई।
प्रापती नै तियाग हो भनी संघर्स गर कब्जा गर्न प्रलायको मनन।
अवस्य अधिकारी बन्ने छौ हिराको तर देउ सधैं तनमन र बदन।।
Posted by : Narayan Nepal