वासिङ्टन – फेसबुक र ट्विटरले विश्वभारि नै धेरैलाई एक हुन सघाएको भए पनि अमेरिकामा हुने सम्वन्ध विच्छेदका हरेक ५ घटनामा एकमा यस्तै सामाजिक संजाल कारण बनेको देखिएको छ। अमेरिकन एकेडेमी अफ मेट्रिमोनियल लयर्सले गरेको सर्वेक्षणमा ८० प्रतिशतले सामाजिक संजालमा लेखिएका सामाग्रीका कारण सम्वन्ध विच्छेद हुने गरेको बताएका छन्। सम्वन्ध विच्छेद गर्नेहरुले फेसबुकमा राखिएका तस्बिर र त्यसमा गरिएका कमेन्टहरुलाई प्रमाणका रुपमा पेश गर्ने गरेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 03/12/2010
२० प्रतिशत सम्वन्ध विच्छेद फेसबुकले गर्दा
Posted in विज्ञान प्रविधि
बाइक किन्न कर नगर्नू
(त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेकी रसुसँग रुवी रौनियारले गरेको कुराकानी।)
रसु शाक्य, काठमाडौं, मंसिर १७- त्यस दिन बिहान ढिला उठेकाले मलाई कलेज पुग्न हतार थियो। जोरपाटीबाट कालोपुल (जेभियर इन्टरनेसनल कलेज)आउँदै गर्दा चाबहिलको टेलिफोन कार्यालयनजिकै मलाई ट्रकले पछाडिबाट हान्यो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
मज्जा स्काई डाइभिङको
शिव शर्मा,
आकाशमा कावा खाँदै भुइँमा उत्रनुको मज्जा कस्तो होला ? आकाशबाट बत्तिँदै भुइँमा र्झने साहसिक उडानले धेरैलाई लोभ्याएको छ । कतिको त यो दृश्यले मुटु नै ढक्क बनायो । यो प्याराग्लाइडिङ, अल्ट्रालाईट तथा बेलुन उडानको भने बिल्कुलै होइन । प्याराग्लाइडिङको उडान हेरिरहेका पोखरे लीहरूलाई अहिले अर्को सहासिक हवाई खेलले तानेको छ । सहासिक पर्यटनका रूपमा पोखरामा अर्को साहसिक उडान थपिएको छ- स्काई डाइभिङ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
अनुराधा न रुन सक्नु भो न त हाँस्न
– भवानी कार्की
काठमाडौँ, मङ्सिर १६ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु आगमन कक्षमा बिहीबार निकै भीडभाड थियो । एकातिर समाजसेवी अनुराधा कोइरालको स्वागत गर्नेको भीड थियो, अर्कातर्फ उहाँको अन्तर्वार्ता लिन र तस्बिर खिच्नका लागि झुम्मिएका पत्रकारको । अमेरिकी समाचार संस्था केबल न्युज नेटवर्क -सीएनएन) ले प्रदान गरेको ‘सीएनएन हिरो २०१०’ पुरस्कार ग्रहण गरेर नेपाल र्फकने क्रममा बिहीबार सर्वसाधारण यात्रुले प्रयोग गर्ने आगमन कक्षबाट आगाडि बढ्दै गर्दा स्वागतार्थ उभिएको भीड देेखेर उहाँ एकैपटक मुख छोप्न पुग्नुभयो । उहाँ न रुन सक्नुभयो न त हाँस्न नै । हर्षको त्यो क्षणमा उहाँ पटकपटक भक्कानिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
सन् २०२२ को विश्वकप कतारमा हुने
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२२ को विश्वकप कतारमा हुने घोषणा गरेको छ। त्यसैगरी २०१८ को विश्वकप रुसमा हुनेछ। २२ कार्यकारी सदस्यबीच भएको मतदानबाट यो घोषणा गरिएको हो। २०१८ को संस्करणका लागि रुसले इंगल्यान्डका साथै बेल्जियम-नेदरल्यान्ड तथा पोर्चुगल-स्पेनको संयुक्त दाबीसँग प्रतिस्पर्धा गरिरहेको थियो। २०२२ को विश्वकपका लागि अस्ट्रेलिया, अमेरिका, जापान, दक्षिण कोरिया र कतारबीच प्रतिस्पर्धा भएको थियो।
२०१४ को विश्वकप भने ब्राजिलमा हुनेछ।
Posted by: Raju Gurung
Posted in खेलकूद
मुम्बई आक्रमणको आरोपमा नेपाली युवा भारतीय जेलमा
प्रेम बास्तोला/सुनसरी, १५ मंसिर
मुम्बई आक्रमणमा संलग्न भएको आरोपमा नेपाली युवा भारतीय जेलमा परेका छन् । एउटा निहत्था नेपाली युवा आठ महिनादेखि छिमेकी देशमा आतंककारीको आरोपमा जेलमा पर्दा न नेपाल सरकार बोलेको छ न नेपालमा सक्रिय मानवअधिकारी नै । दुई वर्षअघि सन् २००८ को नोभेम्बर २६ मा भारतको आर्थिक राजधानी मुम्बईमा आतंकवादी आक्रमण भएको थियो । आतंकवादीले मुम्बई सहरभरि आक्रमण गरेर होटल ताजलाई ६८ घन्टासम्म नियन्त्रणमा लिएका थिए । घटनामा करिब दुई सय सर्वसाधारण र सुरक्षाकर्मीको निधन भएको थियो। मुम्बई आक्रमण’bout दुनियाँसामु भारत र पाकिस्तानबीच आरोप-प्रत्यारोप चलेको छ तर, भारत र पाकिस्तानको तनावबीच नेपाली युवालाई जेलमा हालिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार