योगेश खतिवडा,
काठमाडौ, मंसिर १६ – प्रयोगकर्ताको उच्च वृद्धिसँगै मोबाइल चोरीका घटना पनि बढेका छन् । मोबाइल चोरी निरुत्साहित गर्न सरकारले हराएको सेट काम नलाग्ने बनाउने प्रविधि भित्र्याउने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
योगेश खतिवडा,
काठमाडौ, मंसिर १६ – प्रयोगकर्ताको उच्च वृद्धिसँगै मोबाइल चोरीका घटना पनि बढेका छन् । मोबाइल चोरी निरुत्साहित गर्न सरकारले हराएको सेट काम नलाग्ने बनाउने प्रविधि भित्र्याउने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विज्ञान प्रविधि
पानीट्याङ्की (मोरङ), मंसिर १६ – मोरङका दीपक फुँयालले एक वर्षमा आफ्नो मोबाइलबाट ३४ हजार एसएमएस पठाएका छन् । पत्रकार महासङ्घ मोरङका कार्यकारी सचिव रहेका दीपकले पत्रकारहरूलाई कार्यक्रममा आउने निम्तोदिन मोबाइलबाट एसएमएस पठाउने गर्दछन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
Japanese Secrets to a Longer Healthier Life
The Long Life of the Japanese- What Contributes to it?
It is a well known fact that when it comes to living long, healthy lives, the Japanese seem to have an upper hand in that department. Why is that? There are many thoughts and theories of what secret knowledge the Japanese hold and what the rest of the world can do to achieve the same outcome. पढ्नेक्रम जारी राख्नुहोस्
Posted in English News
सूचना प्रविधि विकास तथा विस्तारसम्बन्धी जानकारी दिन आगामी माघमा क्यान इन्फोटेक मेला हुने भएको छ । राजधानीको भृकुटीमण्डपमा हुने लागेको १७ औँ इन्फोटेक मेला हो । सूचना र प्रविधिको विकाससँगै देखिएका नयाँ सामग्रीको अवलोकनका साथै प्रविधिसम्बन्धी जानकारी मेलामा गराइने कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले जनाएको छ । मेला माघ १८ देखि २३ गतेसम्म ६ दिन चल्नेछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विज्ञान प्रविधि
प्रतिष्ठित ब्रिटिस गोर्खा कप लिगकम नकआउट फुटबल प्रतियोगिताको दोस्रो संस्करण आजदेखि शुरु हुँदै छ। घरेलु फुटबलको सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिताको तयारी पूरा भएको आयोजक अखिल नेपाल फुटबल संघ एन्फा ले मंगलबार पत्रकार सम्मेलनमा जानकारी गरायो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
विकास भट्टराई, (काठमाडौं), आफ्नो जिम्मामा रहेका रिमकार्ड सिमकार्ड रिचार्जकार्डजस्ता हराएका दूरसाचार कार्यालय पाटनका स्टोरकिपर साधुराम थापालाई बिगो र जरिवाना गरी ७२ लाख रुपियाँ कार्यालयमा बुझाई ४ वर्ष कैद गर्नुपर्ने गरी सर्वोच्च अदालतले फैसला गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार, समाचार