विश्वको पहिलो 256 GB क्षमताको USB flash Drive


हे भगवान यो त मेरो कम्प्युटरको हार्ड डिस्क भन्दा पनि धेरै क्षमताको रहेछ !!! यो कुनै जोक हैन, Kingston कम्पनीले विश्वकै पहिलो 256 GB क्षमताको USB flash Drive निर्माण गरेको छ । DT300 नामक यो USB Flash Drive को Transfer rates 20MB per second read र 10 MB Per second write रहेको छ । के तपाईंलाई थाहा छ 256 GB भनेको कती धेरै space हो ? एक चोटि अरु सँग तुलना गरेर हेर्ने हो कि ?
यसमा store गर्न मिल्ने क्षमता :
@ १० ओटा Blu-Ray Disk ( 25GB each )
@ ५४ ओटा डि.भि.डि Disk ( 4.7GB each )
@ ३६५ वटा सि.डि Disk ( 700MB each )

साथसाथै यो पनि बुझौ कि यसमा 3 MP (Megapixels) को फोटो हरु 231,616 ओटा, 5 MP को फोटो हरु 152,384 ओटा र 10 MP को फोटो हरु 51,328 ओटा, mp3 गीतहरु 48,640 ओटा, 17,408 मिनेटको भिडियो तथा Word Exel का document हरु 195,008 ओटा अटाउछन ।

मेरो बिचारमा यो एउटा धेरै राम्रो gadget हुनेछ हामी सबैको लागि हैन त ??

Posted by: Raju Gurung

One response to “विश्वको पहिलो 256 GB क्षमताको USB flash Drive

  1. yasko mulya chahi kati ho??????????????????

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.