Daily Archives: 28/11/2010

कुवेतमा लालीगुरांस साँस्कृतिक परिवार द्वारा नव वर्ष २०६८ मा भब्य कार्यक्रम गरिने


                                                                                                                    – राजु गुरुङ / कुवेत

कुवेतबासी नेपालीहरु माझ बिगत बिजया दशमीको उपलक्ष्यमा सफल सास्कृतिक कार्यक्रम गरी उत्साहित लाली गुरास सास्कृतिक परिवार द्वारा दोस्रो प्रस्तुती स्वरुप नेपाली नव वर्ष २०६८ को अवसर पारेर यही अप्रिल २०११ महिनामा प्रस्तुत गर्ने भएको छ। कार्यक्रममा सदा झै कुवेतबासी नेपालीहरु माझ चर्चित स्थानिय नेपाली कलाकार तथा नेपाली सांगीतिक फाँटमा जमेका कलाकारहरुको समायोजन रहने कुरा परिवारका शुत्रबाट थाहा भएको छ।
हाल सम्म कार्यक्रम आयोजना गरिने स्थान, मिती तथा समय नजनाइए पनि छिट्टै नै अर्को सुचना मार्फत जानकारी गरिने भएको छ। यसै सन्दर्भमा लालिगुरांस साँस्कृतिक परिवार द्वारा जारी गरिएको सार्वजनिक अपिल जस्ताको त्यस्तै:
पढ्नेक्रम जारी राख्नुहोस्

हवाई सुन्दरीलाई जागिर पनि


काठमाडौं, मंसिर १२- राजधानीमा शनिबार आयोजित एक सौन्दर्य प्रतियोगिताका उत्कृष्ट तीन युवतीलाई उपाधिसहित एयर होस्टेजको जागिर पनि दिइएको छ।सिजन मिडिया र फ्लाई टेकद्वारा संयुक्त रूपमा आयोजित मिस एअरहोस्टेज प्रतियोगितामा बानेश्वर निवासी कालोज खड्का विजयी भएकी छिन्। च्यानल नेपालसँग आवद्ध उनले ३५ हजार रुपैयाँ, अग्नी एअरमा एयर होस्टेजको जागिर र विभिन्न उपहारसमेत जितेकी छिन्। पढ्नेक्रम जारी राख्नुहोस्

मोबाइलमा सेभ भएका नम्बर जोगाउने तरिका


न्युयोर्क – मोबाइल सेट परिवर्तन गर्ने तयारी गर्दा आफूले ‘सेभ’ गरेका थुप्रै नम्बरहरु कसरी जोगाउने भन्ने चिन्ता सबैमा हुने गर्छ। मोबाइल हराउँदा मोबाइलभन्दा त्यसमा रहेका नम्बरहरुको मूल्य बढी लाग्ने गर्छ। मोबाइलका नम्बर कसरी जोगाउने त ? मोबाइलमा ‘सेभ’ गरिएका नम्बरहरुलाई ‘व्याकअप’मा राख्‍नु सबैभन्दा राम्रो उपाय हो। जिमेल अकाउन्टमा ब्याकअप राख्‍ने हो भने तपाँईको सेट हराउँदा नम्बर हराएको चिन्ता थपिने छैन। पढ्नेक्रम जारी राख्नुहोस्

पुर्वि नेपालमा फेरी आन्दोलन


                                                                                                           – सञ्जीव चापागाई, झापा

लीम्वुवान राज्यको माग सहित पुर्वि नेपालमा आन्दोलनरत मञ्च सम्वद्ध संघिय लिम्वुवान राज्य परीषदले एक महिने नया आन्दोनल सुरु गरेको छ । सोहि क्रममा परिषदका कार्यकर्ताहरुले अरुण पुर्वका नौ जिल्लामा कालो झण्डा गाडेका छन। निर्णायक आन्दोलनका लागि भन्दै परिषदले थालेको सर्ंर्घसका कार्यक्रम अनुसार अरुण पुर्वका नौ वटा जिल्लाका विभिन्न स्थानमा ५ हजार वढी झण्डा गाडिएको परीषदले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

I Asked God


I asked God to take away my pride. And God said “No”.
He said it was not for him to take away, but for me to give it up.
I asked God to make my handicapped child whole. And God said “No”.
He said her spirit was whole, her body was only temporary.

पढ्नेक्रम जारी राख्नुहोस्

एचआइभी/एड्सको संक्रमणमा बच्चादेखि बूढासम्म


– प्रवीण ढकाल

नेपालमा एचआइभी र एड्स भित्रिएपछि देशभरिका तीन हजारभन्दा बढीको मृत्यु भइसकेको र झन्डै ७० हजारको हाराहारीमा एचआइभी र एड्सबाट संक्रमित रहेको बताइएको छ

विश्वमै एचआइभी र एड्सका कारण काम गर्ने उमेरका अधिकांश युवायुवती पीडित भएका छन् । तीमध्ये पनि महिलामा यसको संक्रमण अत्यधिक रहेको छ । केही समयअगाडि मात्र अमेरिकाको न्युयोर्कमा युएनएडसले आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको यो धारणाले समग्र विश्वमै चिन्ता थपेको छ । दस दिनसम्म चलेको उक्त कार्यक्रममा एचआइभी र एड्सलाई महिलाको मृत्युको प्रमुख कारणतर्फ उन्मुख रोगका रूपमा प्रस्तुत गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्