Daily Archives: 22/11/2010

CNN Heroes of the Year 2010 – Anuradha Koirala


हार्दिक बधाई छ अनुराधा कोइरालालाई…! भिडियो हेर्नुस्

                                                                                                        Posted by: Raju Gurung

विवाह गर्नैपर्छ र ?


उषा जीवनलाई अलग ढंगले व्याख्या गर्ने नयाँ पुस्ताकी प्रतिनिधि पात्र हुन् । त्यसैले प्रयोगधर्मी उषा एउटा नयाँ प्रयोगमा लागिन् । नेपाली समाजका निम्ति अलिक असुहाउँदो हो कि जस्तो लाग्ने उनको यो प्रयोगलाई उनी भने सामान्य रूपमै विश्लेषण गर्न रुचाउँछिन् । बिलियम विगत एक दशकयता नेपाल बस्दै आएका छन् ।

पढ्नेक्रम जारी राख्नुहोस्

कान्छी ल्याउन नदिएको रिसमा घरमा आगो लगाउँदा बिचल्ली


परस्त्रीलाई दोस्रो पत्नीका रुपमा भित्र्याउन श्रीमतीले नदिएको झोकमा गुल्मी नयाँगाउँका एक व्यक्ति आफ्नै घरमा आगो लगाएर फरार भएका छन्। घरमा आगजनी गरिएका कारण श्रीमतीको बिचल्ली भएको छ। नयाँगाउँ गाविस–९ लप्सीटोल निवासी चन्द्रबहादुर कुँवरले गत कात्तिक २७ गते शनिबार राति श्रीमती कुसुमलाई कुटपिट गर्नाका साथै घरमा आगोसमेत लगाएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

प्रेममा नै सबै समस्याको समाधान छ !


– सजना गुरुङ, इजरायल

प्रेम ! यो शब्द आँफैमा अर्थपूर्ण , अनमोल र बिशाल छ ! निसन्देह हामी सबै प्रेम शब्दको भावसँग परिचित छौ ! यही प्रेमको निश्चल छहरीमा मानब जीवन जिउछ ! मानब  सम्बन्ध सुमधुर बन्दछ ! परिवार, समाज, देश र विश्व नै सुन्दर र शान्तिमय बन्न पुग्दछ ! यो दुई अक्षरको संयोगले बनेको प्रेममा नै संसार अडिएको छ ! हरेक सम्बन्धले सार्थकता प्राप्त गरेको छ ! पवित्र बाइबल नयाँ करार पहिलो कोरिन्थिको तेह्रौं  अध्यायमा प्रेमलाई यसरी व्याख्या गरिएको छ,” पढ्नेक्रम जारी राख्नुहोस्