जन्मदिन को उपहार तिमीलाई


कोशेली भनि ल्याएको छैन केहि,सुन र धनको 
दुई,चार शब्द दिदैछु उपहार पवित्र मनको
                       अन्धकार रातमा पनि चम्किरहने दिब्य तिम्रो मुहार 
                      ज्ञान,बिध्या,बुध्दी र उदारताका खानी,किन चाहियो जुहार 
साहित्यको ऐनामा समाज को रुप चिनायौ सबैलाई 
दीन दुखि माथि दया राखे पुण्य मिल्छ आफैलाई 
                      मुनामदन,शकुन्तला जस्ता उपहार दिदै गयौ हामीलाई 
                      लाज लाग्छ आफै देखि केहि उपहार दिन सक्या छैन तिमीलाई
हेरी लक्ष्मीपूजा को दिन घर आगनमा झिलिमिली दियो जलाई 
कुरी रहेको हुनेछु लक्ष्मीप्रसाद फेरी पुन तिम्रो आगमनलाई !!!.
 
राजेन्द्र शर्मा
मराफी कम्पनी कुवेत  
sharmarajendra1982@yahoo.com

Posted by: Thapa/Bikram Mr

4 responses to “जन्मदिन को उपहार तिमीलाई

  1. कोसेली बनी आएकीछु म,
    चाइदैन सुन चादी धन।।
    यो मरुभू-मीमा आएका चेलीबेटीहरुलाई,
    आफ्नै नेपालीदाजुभाइहरुले बिगार्दै छन् झन झन।।
    भनछन् आफ्नै सोदेशी दाजुभाईले मेरी प्रिय,
    ाकाशको तारा झारदिन्छु।।
    हालाउछन् मजाले २-३ महिना,
    भन्ना थालछन् तेरो दारा झारदिन्छु।।
    (खोइ माया)

  2. RESPONSE TO COMMENT OF “JANMADINKO UPAHAR TIMILAI”
    KOSHELI BANI NA AAUNU TIMI SABAIKO MAJHAMA
    ROJJNA SAKNU PARCHHA SATHI HAJARKO MAJHAMA
    DINU HUNNA MAN PET SABAI YAHA DUI,CHAR BHETAMA
    BHETNA AAUNECHHAN DAJU-BHAI BANI GHARAIKO GETAMA
    SAPANA DEKCHHEU TIMILE AAPHAI BOLAUCHHEU KOTHAIMA
    BAHINI TIMI KATIRAMRI BHANDAI CHHUMNECHHAN TIMRO KALILO OTHAIMA……………….KRAMASA IF U NEED MORE…….

  3. हेरौँ कसलाई यो सनसार बिजमा।
    चलिरहेथियो यसपाली को तिजमा।।
    म सोँच्छु १०ाम्ली सबैलाई नमस्कार।
    खोई हाम्रो चेलीमाइति को सँस्कार।।
    भनछौ तिमी रोज्नु एउटै सँनसारमा।
    खोइ रोक्नसकेको १०००,सँस्ताले भनशार मा।
    (छुट्ने भयो तिँ युगाल जोडी)

  4. कत्ति ाल्क्षि कत्ति ाल्क्षि सारै तिमी ाल्क्षि,
    सानो खेत धुमिदो मौसम थापेको थिएँ बल बल्क्षि।।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.