लालीगुराँस साँस्कृतिक परिवारले बक्रे-इदको अवसर पारी आगामी १९ नोभेम्बर २०१० शुक्रबारको दिन, बिहानको ७ बजेदेखी कुवेतको मङ्गाफस्थित भलिबल मैदानमा कुवेतबासी नेपालीहरु बीच “खुल्ला अन्तर नेपाली भलिबल प्रतियोगिता” को आयोजना गर्ने भनिएको कुरा सबैमा जानकारी भएकै हो भने आयोजक समिती द्वारा थप जानकारी भए अनुसार प्रतियोगितामा सहभागी जम्मा १३ टिमहरुले भाग लिएको र तिनै सहभागी टिमहरु बिच टाइ सिट आज बिहीवार बेलुका ५ बजे मलिया पोस्ट अफिस अगाडि उपस्थित सर्बसाधारण सबैको रोहबरमा गोला प्रथा द्वारा निर्धारण गरिएको जानकारी गराउन चाहन्छौ। सहभागी जम्मा १३ टिम बिच समुह ‘क’ र समुह ‘ख’ निर्माण गरी गोला प्रथाको नतिजा बमोजिम समुह ‘क’ को तर्फबाट सुल्तान टिमले बाइ (वाक ओवर) पाएको जानकारी गराउदछौ। सहभागी टिमहरुको टाइसिट निम्न बमोजिम रहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 19/11/2010
भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
Posted in खेलकूद