मोहन गुरुङ, काठमाडौं
श्रम तथा यातायात व्यवस्था मन्त्रालयले विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)मा कार्यरत कर्मचारीहरूलाई अनिवार्य श्रम स्वीकृति लिन पत्राचार गरेको छ । नेपालमा करिब ५० हजार विदेशी कामदार बिनाश्रम स्वीकृति गैरकानुनी ढंगबाट काम गर्दै आएको अनुमान मन्त्रालयको छ । अहिलेसम्म नेपालमा कार्यरत विदेशी कामदारमध्ये ५ हजारले मात्रै मन्त्रालयबाट स्वीकृति लिएका छन् ।
श्रम स्वीकृति नलिई कामदार नियुक्त गर्नेमा नेपालका लागि राष्ट्रसंघीय मिसन (अनमिन), अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), अन्तर्राष्ट्रिय अप्रवासी संगठनलगायतका नियोग छन् । यी संस्थामा कुनै पनि कर्मचारीले श्रम स्वीकृति लिएका छैन। सरकारको नियमअनुसार कूटनीतिक तहका व्यक्तिबाहेक अन्य विदेशी कर्मचारीलाई नेपालमा श्रम स्वीकृति लिनु अनिवार्य छ ।
Daily Archives: 17/11/2010
विदेशी कामदारलाई श्रम स्वीकृति अनिवार्य
Posted in नेपाल समाचार
देउसी खेलेको रकम समाजसेवामा
सञ्जीव चापागाई/झापा
झापाको दर्गापुरका युवाहरुले तिहारमा देउसी खेलेर संकलन भएको रकम सामाजीक कार्यमा खर्च गरेका छन । स्थानीय दुर्गापुर युवा बजार व्यवस्थापन समितिले यसवर्ष तिहारमा देउसी खेलेर संकलर गरेको रकम बजार सरसफाइमा खर्च गर्नुका साथै ब्रेन ट्युमार भएकी एक वालिकालाई उपचारका लागि सहयोग गरका छन । युवा समुहले देउसी खेलेर २१ हजार रुपौया संकलन गरेको युवा समुहका संयोजक महेश कार्कीले जानकारी दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
सर्टफिल्म शृंखलासाथ संगीता
‘यो नयाँ प्रयोग हो,’ ७० जति म्युजिक भिडियो निर्देशनको अनुभव सँगालिसकेकी संगीताले दाबी गरिन्, ‘अहिलेसम्म सर्ट फिल्मका शृंखलाहरू टेलिभिजनमा प्रसारण भएको देखेकी/सुनेकी छैन।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
Why are erotic carvings made on Nepali Temples ?
While Nepal Government is trying to block access to websites containing nudity, our age-old temples had been featuring such images throughout Kathmandu valley. Although the exact and official reason for the carvings is not known, various experts have given different opinions. Some of the reasons are listed below: पढ्नेक्रम जारी राख्नुहोस्
Posted in English News