Daily Archives: 15/11/2010

साउदी राजकुमार तलालको आकाशे दरबार


यतिबेला त्रिभुवन विमानस्थलमा विश्वका १९ औं धनी व्यवसायी तथा साउदीअरबका राजकुमार अल वालिड विन तलालका दुई भिमकाय विमान पार्किङ गरिएका छन् । ती विमानभित्रका सुविधा हामीले कल्पना गरेभन्दा पनि बढी सुविधाजनक छन् ।
यी विमानको भुइँ बाक्लो सिसाबाट बनाइएको छ, जहाँबाट भुइँ हेर्न सकिन्छ । जहाजमा कार पनि सँगै बोकेर लैजान सकिन्छ । हरेक जहाजमा तलालका कार्यालय, राजकीय सयन कक्ष, बोर्ड रुम र अनलाइन कारोबार गर्ने सुविधा पनि छन् । पढ्नेक्रम जारी राख्नुहोस्

वनभोजबाट फर्किएको बस दुर्घटनामा दुईको मृत्यु, ४० घाइते


प्रदीप मेन्याङ्बो,

धरान, कार्तिक २८ – धरान नजिकै आपगाछी घुम्तीमा आइतबार साँझ साढे ६ बजे भेडेटारवाट धरानतर्फ आउँदै गरेको को १ ख २०६० नम्वरको वस दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ ।

सुनसरी र धनकुटाको वीचमा पर्ने भेडेटारमा बनभोज खाएर फर्किंदै गरेको वस दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक केशव भट्टराईले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्