बिक्रम थापा, राजु गुरुङ/ कुवेत
यही आउदो डिसेम्बर १७ तारिक माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबको ११औ वार्षिक उत्सबको उपलक्ष्यमा अन्तर नेपाली भलिबल प्रतीयोगिता हुन गईरहेको हुँदा कुवेतबासी समस्त खेलप्रेमी खेलाडीहरुमा सहर्ष जानकारी गराउदछौ साथै प्रतियोगिता सम्बन्धी मिती र समय तालिका निम्न बमोजिम रहेको जानकारी समेत गराउदछौ।
१) टिम दर्ता गराउने अन्तिम मिती : १० डिसेम्बर २०१०, अपरान्ह ३ बजे सम्म।
२) टाई सीट घोषणा गरिने मिती : १० डिसेम्बर २०१०, साझ ५ बजे (मालिया सिटी)
३) खेल मैदान तथा समय सोही दिन तोकिने छ।
नोट: प्रतियोगिता सम्बन्धी थप जानकारी तथा टिम दर्ता गराउनको निम्ती संपर्क ब्यक्तीहरु:
धर्मराज गिरी—66068925
जगत मगर —99288320
बिक्रम थापा —90026575
अमर गुरुङ —90026584
आनन्द श्रेष्ठ —55139647
साथै माउन्ट एभरेष्ट एम. बि. बमजन गोल्ड कप फूटबल टुर्नामेन्ट आगामी जनवरी तेस्रो हप्ता बाट शुरु हुन गैरहेको कुरा पनि यसै सुचना मार्फत जानकारी गराउदछौ। उपरोक्त समयमा अन्य कुनै पनि कार्यक्रमहरु नजुधाइ दिन हुन कुवेतमा कृयासिल सम्पूर्ण नेपाली सँघ सस्थाहरुमा माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब बिनम्र अनुरोध गर्दछ।
Posted by: Raju Gurung
news dherai ramailo lagyo raju sir.
dear friends yo vollyball game kun thauma hune hola please yo pani comment garidinu bhaye kasto hunthyo hola?
माउन्ट एभेरेस्ट यम बि बमजन अन्तर नेपाली फूटबल गोल्ड कप प्रतियोगिता हुन गहिरहेको सबैमा जानकारी हुनको साथ साथै यो फुटबल गेम जनवरी २१ बाट सुरु भएर फेब्ररी अन्तिम हप्ता सम्म खेलाइने हुँदा र यस् खेलको लागि पनि सम्पूर्ण संघ सस्था कम्पनी मा कार्यरत नेपाली दाजु भाईलाई आ-आफ्नो फूटबल टिमहरुलाई तयारी बनाउन हुन म आयोजक को तर्फबाट अनुरोध गर्दछु। र यहाँ कुवेतमा रहेका सम्पूर्ण संघ सस्थाहरुलाई यो समय अवधिसम्म कुनै पनि कार्यक्रम नजुधाइ दिनुहुन म हजुरहरु सम्क्ष बिनम्र अनुरोध गर्दछु।
प्रतियोगिता सम्बन्धी थप जानकारी तथा टिम दर्ता गराउनको निम्ती संपर्क
धर्म राज गिरी ६६०६८९२५
जगत मगर ९९२८८३२०
बिक्रम थापा ९००२६५७५
आनद श्रेष्ठ ९४०६७५३०
अमर गुरुङ ९००२६५८४
जितेन गुरुङ ९७४७३७५५