मिती १२-११-२०१० का दिन कुवेत को मालिया सिटीमा तामाङ जातिहरुको ब्रिहत भेला आयोजना भएको छ। करीब १०० जनाको हाराहारिमा तामाङ दाजु-भाई तथा दिदी बहिनीको उपस्थिती रहेको सो कार्यक्रम संचालकको कार्यभार श्री अमृत तामाङ ज्युले लिनु भएको थियो। कार्यक्रम सभापतिको पदमा श्री सुन बहादुर तामाङ ज्यु रहनु भएको थियो। कुवेत स्थित बिभिन्न कम्पनी बाट तामाङ साथीहरुले प्रतिनिधित्व गर्नु भएको थियो। यस् कार्यक्रममा आदर्णीय दाजु राजेन्द्र तामाङ, थमन स्याङ्बो र आश बहादुर लोप्चन ब्यस्तताको कारणले उपस्थित हुन सक्नु भएन। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 13/11/2010
एनआरएनको क्षेत्रीय सम्मेलन दुबईमा
गैरआवासीय नेपालीहरूसँग छरिएर रहेको स–साना बचतलाई समेत पुँजीमा परिणत गरी नेपालमा लगानी गर्ने तथा अप्रवासलाई व्यवस्थित गर्ने विषयमा यो सम्मेलन केन्द्रित हुने संघले जनाएको छ। सम्मेलनले रोजगारीका लागि विदेश जान चाहने नेपालीहरूका लागि सुरक्षित आप्रवासनको विषयलाई प्रमुख जोड दिनुका साथै देशको आर्थिक विकासमा सामूहिक लगानीले खेल्नसक्ने भूमिका महत्व दिएर छलफलको विषयको बनाउने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार, NRNA गतिविधि
छठ मनाइरहेका युवाको गोली हानी हत्या
Posted in अपराध समाचार
मनोरन्जन बिबिध…
एक्लै विवाह
एक कार्यालयमा कार्यरत ३० वर्षीया चेन वि-वेले आफ्नो विवाहको घोषणा गर्दै साथीहरूलाई निम्तो दिइन। ३० जना घनिष्ठ मित्रलाई भोजको निम्तो दिएर चेन एक्लै विवाहस्थलमा पुगिन। उनी एक्लै आएको देखेर निम्तालुहरू छक्क परे। उनले निम्तालुहरूको कौतूहलता शान्त पार्दै आफूले आफैंसँग विवाह गर्न लागेको घोषणा गरिन। उनको कुरा सुनेर निम्तालुहरू हाँसे पनि उनले आफ्नो समस्या भने तत्काल भनिनन। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
मुख खोलिन् नम्रताले
नायिका नम्रता श्रेष्ठको सेक्स टेप प्रकरण नेपाली चलचित्र उद्योगका निम्ति कालो पाटो थियो। खुला र उदार विदेशी चलचित्र उद्योगका सेलिब्रेटीहरूको पनि यस प्रकारको व्यक्तिगत यौनसम्बन्धको भिडियो विरलै सार्वजनिक हुने अवस्थामा नेपाली चलचित्र उद्योगकी आशलाग्दी नायिकाको उक्त प्रकरण वास्तवमै बिर्सनलायक घटना थियो। अगस्ट २००९ को उक्त घटनाले नेपाली समाजमा एक प्रकारको तरंग ल्याएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन