बलिउडकी कुनै एक अभिनेत्रीले आफूलाई मन पर्ने मान्छेलाई कण्डम उपहार दिन इच्छा राख्छिन् भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर यो इच्छा राख्ने अभिनेत्रीले फिल्मको रिलमा होइन । उनले मन पराएको अभिनेता रणवीर कपुरलाई कण्डम उपहार दिन चाहन्छिन् । रणबीरसँग सम्बन्ध विग्रिरएपछि आक्रोशित अभिनेत्री दीपिका पादुकोणले रणबीरलाई कण्डम उपहार दिन खोजेकी हुन् ।
पछिल्लो समय रणबीरसँग सम्बन्ध विग्रिएपछि दीपिकाले उनलाई देख्नेवित्तिकै रिसले चुर हुने गर्छिन् । हुन त आफूलाई मन पर्ने मान्छेलाई कसैले चोरेर आफू भन्दा टाढा बनाउँदा पक्कै पनि सबैलाई रिस उठ्छ नै । यो मानवीय स्वभाव पनि हो । आफ्नै नजिक सधैभरि बसोस् । माया दर्साई रहोस् भन्ने चाहना राख्छन् । दीपिकालाई पनि यस्तै भएको हुन सक्छ । रणबीरलाई देख्ने वित्तिकै दीपिकालाई कहाँ रिस पोखौं हुन्छ रे आज-भोलि । करण जौहरले आयोजना गरेको एक ‘शो’ मा करणले रणबीरलाई मौका मिले के उपहार दिन चाहन्छौ भन्ने दीपिकासँग राखेको जिज्ञासमा उनले रणबीरलाई कण्डमको प्याक उपहार दिन चाहन्छु भन्ने जवाफ फर्काएकी हुन् ।
कटरीनाको ’boutमा जिज्ञास राख्दा दीपिकाले कटरीनाले आफ्नो पासपोर्ट देखाउनु पर्ने बताइन् । उनी चाहन्छिन् कि कटरीनका वास्तविक उमेर । दीपिका रणबीरसँग सम्बन्ध विग्रनुका मुख्य कारण कटरीना ठान्छिन् । दीपिका मौका पाउना साथ कटरीना र रणबीरको ’boutमा टिका टिप्पणी गर्न चाहन्छिन् आज-भोलि ।
Posted by: Jay Ale Source: Onlinekhabar