Daily Archives: 11/11/2010

विश्वका उत्कृष्ट CEO हरु


अधिकांश सीईओहरूले कम्पनीलाई प्रगति पथमा दोहो¥याउनका लागि दीर्घकालीन योजना अर्थात् कम्तीमा ३ वर्षसम्मको योजनालाई अगाडि प्रस्तुत गरेका हुन्छन् । जस अनुसार केही सफल हुन्छन् भने कोही असफल, तर वास्तविक सीईओको परीक्षण गर्ने हो भने उनीहरू कम्पनीलाई अगाडि बढाउन समय र परिस्थिति अनुकूलको योजनालाई जोड दिएका हुन्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

दीपिका रणबीरलाई कण्डम दिन आतुर


बलिउडकी कुनै एक अभिनेत्रीले आफूलाई मन पर्ने मान्छेलाई कण्डम उपहार दिन इच्छा राख्छिन् भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर यो इच्छा राख्ने अभिनेत्रीले फिल्मको रिलमा होइन । उनले मन पराएको अभिनेता रणवीर कपुरलाई कण्डम उपहार दिन चाहन्छिन् । रणबीरसँग सम्बन्ध विग्रिरएपछि आक्रोशित अभिनेत्री दीपिका पादुकोणले रणबीरलाई कण्डम उपहार दिन खोजेकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

कन्डम प्रयोग गर्न लाज नमानौँ


नेपाली समाजमा कन्डमका विषयमा अहिले पनि खुलेर कुरा हुने गरेको छैन । कन्डमको नाम सुन्नेबित्तिकै जिब्रो टोक्ने चलन अझै समाजमा व्याप्त रहेको छ । सहरी क्षेत्रमा भन्दा बढी ग्रामीण क्षेत्रमा कन्डमका विषयमा बोल्न, छुन र किन्नसमेत हिच्किचाउने प्रवृत्ति रहेको राष्ट्रिय एचआइभी तथा एड्स रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

समाजमा व्याप्त कन्डमप्रतिको नकारात्मक धारण एवं अन्धविश्वासका कारण समाजले सहज रूपमा अपनाउन नसकिरहेको समयमा यौनजन्य रोगबाट बचाव र गर्भाधन रोक्ने कन्डमको प्रयोग सहरी क्षेत्रमा भने बढेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

तातो चियासँग सचेत रहौँ


सामान्यतया धेरै मानिस तातो चिया पिउँछन् । तपाईंको बानी पनि यस्तै छ भने सावधान हुनुहोस् । तातो चियाको मीठो चुस्कीले घाँटीको क्यान्सर निम्त्याउन सक्छ । हालै मात्र ब्रिटिस मेडिकल जर्नलमा छापिएको एक अध्ययनले तातो चिया खाने मानिसमा खाना खाने नली तथा घाँटीको क्यान्सर हुने सम्भावना आठगुणा बढी रहेको तथ्य देखाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पालुङटारमा माओवादीले तीन करोड खर्च गर्दै


काठमाडौं, २४ कात्तिक, माओवादीले गोरखाको पालुङटार गाविसमा हुने छैटौँ विस्तारित बैठक सम्पन्न गर्न करिब तीन करोड खर्च हुने अनुमान गरेको छ । बैठकमा खाना र खाजामा मात्र एक करोड रुपैयाँ खर्च हुने भएको छ । पालुङटार गाविस -८ तान्द्रुङटारमा ५ मंसिरदेखि माओवादी विस्तारित बैठक सुरु हुँदै छ । स्रोतका अनुसार माओवादीले बैठकका हरेक सहभागीबाट सहभागिता र ‘मेस’ खर्च गरी एक हजार उठाउने तयारी गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्