अधिकांश सीईओहरूले कम्पनीलाई प्रगति पथमा दोहो¥याउनका लागि दीर्घकालीन योजना अर्थात् कम्तीमा ३ वर्षसम्मको योजनालाई अगाडि प्रस्तुत गरेका हुन्छन् । जस अनुसार केही सफल हुन्छन् भने कोही असफल, तर वास्तविक सीईओको परीक्षण गर्ने हो भने उनीहरू कम्पनीलाई अगाडि बढाउन समय र परिस्थिति अनुकूलको योजनालाई जोड दिएका हुन्छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 11/11/2010
विश्वका उत्कृष्ट CEO हरु
Posted in विश्व समाचार
दीपिका रणबीरलाई कण्डम दिन आतुर
बलिउडकी कुनै एक अभिनेत्रीले आफूलाई मन पर्ने मान्छेलाई कण्डम उपहार दिन इच्छा राख्छिन् भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर यो इच्छा राख्ने अभिनेत्रीले फिल्मको रिलमा होइन । उनले मन पराएको अभिनेता रणवीर कपुरलाई कण्डम उपहार दिन चाहन्छिन् । रणबीरसँग सम्बन्ध विग्रिरएपछि आक्रोशित अभिनेत्री दीपिका पादुकोणले रणबीरलाई कण्डम उपहार दिन खोजेकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
कन्डम प्रयोग गर्न लाज नमानौँ
नेपाली समाजमा कन्डमका विषयमा अहिले पनि खुलेर कुरा हुने गरेको छैन । कन्डमको नाम सुन्नेबित्तिकै जिब्रो टोक्ने चलन अझै समाजमा व्याप्त रहेको छ । सहरी क्षेत्रमा भन्दा बढी ग्रामीण क्षेत्रमा कन्डमका विषयमा बोल्न, छुन र किन्नसमेत हिच्किचाउने प्रवृत्ति रहेको राष्ट्रिय एचआइभी तथा एड्स रोग नियन्त्रण केन्द्रले जनाएको छ ।
समाजमा व्याप्त कन्डमप्रतिको नकारात्मक धारण एवं अन्धविश्वासका कारण समाजले सहज रूपमा अपनाउन नसकिरहेको समयमा यौनजन्य रोगबाट बचाव र गर्भाधन रोक्ने कन्डमको प्रयोग सहरी क्षेत्रमा भने बढेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in स्वास्थ्य शिक्षा
तातो चियासँग सचेत रहौँ
सामान्यतया धेरै मानिस तातो चिया पिउँछन् । तपाईंको बानी पनि यस्तै छ भने सावधान हुनुहोस् । तातो चियाको मीठो चुस्कीले घाँटीको क्यान्सर निम्त्याउन सक्छ । हालै मात्र ब्रिटिस मेडिकल जर्नलमा छापिएको एक अध्ययनले तातो चिया खाने मानिसमा खाना खाने नली तथा घाँटीको क्यान्सर हुने सम्भावना आठगुणा बढी रहेको तथ्य देखाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in स्वास्थ्य शिक्षा
पालुङटारमा माओवादीले तीन करोड खर्च गर्दै
काठमाडौं, २४ कात्तिक, माओवादीले गोरखाको पालुङटार गाविसमा हुने छैटौँ विस्तारित बैठक सम्पन्न गर्न करिब तीन करोड खर्च हुने अनुमान गरेको छ । बैठकमा खाना र खाजामा मात्र एक करोड रुपैयाँ खर्च हुने भएको छ । पालुङटार गाविस -८ तान्द्रुङटारमा ५ मंसिरदेखि माओवादी विस्तारित बैठक सुरु हुँदै छ । स्रोतका अनुसार माओवादीले बैठकका हरेक सहभागीबाट सहभागिता र ‘मेस’ खर्च गरी एक हजार उठाउने तयारी गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार