कुवेतवासी नेपालीहरुको भाईटिका (नोभेम्बर २०१०)


०७ नोभेम्बर २०१० तिहारको अन्तिम अर्थात भाईटिकाको दिन कुवेतमा कार्यरत शिव कुमार श्रेष्ठ एवं माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका उपाध्यक्ष धर्मराज गिरीको निवासमा कुवेतवासी नेपालीहरुले भाईटिका र मख्मली फुलको माला लगाई तिहार मनाएका छन । भाईटिकाको प्रमुख झलक फोटोमा…

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.