०७ नोभेम्बर २०१० तिहारको अन्तिम अर्थात भाईटिकाको दिन कुवेतमा कार्यरत शिव कुमार श्रेष्ठ एवं माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका उपाध्यक्ष धर्मराज गिरीको निवासमा कुवेतवासी नेपालीहरुले भाईटिका र मख्मली फुलको माला लगाई तिहार मनाएका छन । भाईटिकाको प्रमुख झलक फोटोमा…