प्रवास र भाईटिका !!


नेत्र पंगेनी, कुवेत

आज भाईटिकाको दिन सबैले आफ्ना दिदीबहिनीहरुको हातबाट निधारमा सप्तरङ्गी टिका र गलामा मक्खमली अनी सयपत्री फुलका माला लगाउँदै होलान । तर कस्तो तिहार यहाँ ? न छ कतै भाईटिकाको टिका, न छन मक्खमली र सयपत्री फुलका माला, कस्तो बिडम्बना यो ? शायद कती दाजुभाइहरुलाई यही पिडाले सताउँदो हो… आज मलाई पनि त्यही पिडाको भारी भैरहेको छ । घर-गाउँबाट टाढा, देशबाट टाढा भएर यहाँ प्रवासमा दिनहरु बिताउनु परेको पिडाहरुलाई अलिपर राखी फेरी त्यही जन्मभूमीमा पुगेको छु म ।

रमाउंदै मनबाट तरङ्गहरु जहाँ घर-घरमा देउसी-भैलोको स्वरहरु सुनी रहेछु, म पनि उहीं  आफ्नो दिदीबहिनीहरुको हातबाट टिका थापी रहेछु । मैले पनि मक्खमली र सयपत्री फुलका माला लगएकै छु । ’round चारैतिर फुलेका फुलहरु हेरी रहेको छु । सबै संगै खेलेका साथीभाइहरु र जसका काखमा खेलेर हुर्किए ति आमा-बुवाहरुको माझमा हुँदाको त्यो पललाई म यहाँ खाडीको एउटा नेपथ्यबाट चियाई रहेको छु, सम्झिरहेको छु, कल्पी रहेको छु ।

आज मलाई प्रवास र प्रवासी जीबनको तार्किक अर्थ थाहा भएको छ !! म त यहाँ सपनामा  रहेछु भनेर !! जब आँखा खुलेका छन अनी मैले देखेका ति… केही पनि छैनन यहाँ, छ उही उदास मन अनी एक्लो पन, उही पुरनो घाऊ, पुरनो काम अनी उही मरुभूमीको तातो सिरेटो अनी उही तातो हावा !!!

Posted by: Jay Ale

One response to “प्रवास र भाईटिका !!

  1. Dai sarai nai manaparne lekh lekhnu vayacha.malai pani kata kata sarai naramailo lagera ayao biteka tihar haru samjera.ke garne hamro jindaki yastai yastai teyag le variyako cha. also i realy miss my village.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.