०५ नोभेम्बर २०१० शुक्रवार लक्ष्मी पूजाको दिन, कुवेतको ग्रिन आईल्याण्ड पार्कमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले आयोजना गरेको बनभोज कार्यक्रम अन्तर्गत उपस्थित सहभागीहरु डोरी तान्ने खेल खेल्दै … … …
Posted by: Raju Gurung
०५ नोभेम्बर २०१० शुक्रवार लक्ष्मी पूजाको दिन, कुवेतको ग्रिन आईल्याण्ड पार्कमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले आयोजना गरेको बनभोज कार्यक्रम अन्तर्गत उपस्थित सहभागीहरु डोरी तान्ने खेल खेल्दै … … …
Posted by: Raju Gurung
Posted in मनोरन्जन
जय आले, कुवेत
पाठक वृन्द, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको “तेस्रो वार्षिक बनभोज कार्यक्रम-२०६७” को दिन दिपावलीको रमझम र लक्ष्मी पूजाको दिन मात्र नभई महाकवी लक्ष्मी प्रसाद देवकोटाको जन्मदिन समेत पर्न गएकोले सो अवसरमा कविता प्रतियोगिता राख्दै, लक्ष्मी पूजा एवं महाकवी देवकोटाको जन्मदिन या जीबनीमा आधारित कविताहरु मध्ये छनौटमा परेका कविताहरुलाई पूर्व-सूचना अनुरुप प्रतियोगितामा समावेश गराईएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, साहित्य, MESC गतिविधि
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतले ०५ नोभेम्बर २०१० मा कुवेतको ग्रिन आईल्याण्डमा बिजया दशमी तथा दिपावलीको अवसरमा बिभिन्न सांगितिक प्रस्तुति र मनोरन्जनात्मक खेलकूद सहितको “तेश्रो वार्षिक बनभोज कार्यक्रम-२०६७” भव्यतापूर्वक सम्पन्न गरेको छ । बनभोज स्थलका झलकहरु फोटोमा… पढ्नेक्रम जारी राख्नुहोस्
Posted in फोटोहरु
नेत्र पंगेनी, कुवेत
आज भाईटिकाको दिन सबैले आफ्ना दिदीबहिनीहरुको हातबाट निधारमा सप्तरङ्गी टिका र गलामा मक्खमली अनी सयपत्री फुलका माला लगाउँदै होलान । तर कस्तो तिहार यहाँ ? न छ कतै भाईटिकाको टिका, न छन मक्खमली र सयपत्री फुलका माला, कस्तो बिडम्बना यो ? शायद कती दाजुभाइहरुलाई यही पिडाले सताउँदो हो… आज मलाई पनि त्यही पिडाको भारी भैरहेको छ । घर-गाउँबाट टाढा, देशबाट टाढा भएर यहाँ प्रवासमा दिनहरु बिताउनु परेको पिडाहरुलाई अलिपर राखी फेरी त्यही जन्मभूमीमा पुगेको छु म । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in चिट्ठीपत्र, एकांकी
बालकृष्ण घिमिरे, KGL कम्पनी कुवेत
धन कमाउने ठुलो आशा बोकेर बिदेशीनेहरुका लागि के दशैं, के तिहार, के चाडपर्व ? एउटै लक्ष्य र उदेश्य भनेको बिदेशमा बसुन्जेल इमान्दारीपूर्वक आफु कार्यरत कम्पनीका मालिकहरुले दिएको जिम्मेवारी पुरा गर्दै धन कमाउनु नै हो । यसो भनी रहँदा-रहँदै पनि आफ्ना रीति-रीवाज र चाडवाडहरुबाट हामी नेपालीहरु विश्वको जुनसुकै कुनामा पुगेता पनि टाढा रहन सक्दैनौं । आफ्नो कला र संस्कृतिको संरक्षण गर्नु हामी नेपालीहरुको प्रमुख दायित्व र कर्तब्य हो र हुनु पनी पर्दछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष