दिपावलीको अवसरमा भाग्यशाली उपहार सम्पन्न


योगेन्द्र योगी, मलेसिया

मलेसियाको निलाई सहरस्थित नेगरी सेम्बिलानमा पर्ने तामन सिमारकको सयपत्री होटलमा भाग्यशाली उपहार कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको दोश्रो ठुलो महान चाड शुभ-दिपावलीको पावन अवसरमा यो भाग्यशाली उपहार कार्यक्रम गरीएको हो । भाग्यशाली उपहार बिजेता क्रमश: प्रथम पुस्कार ल्यापटप कम्प्युटर बिजेता नं. (१३२९) राजेन्द्र नगरकोटी, दितीय पुरस्कार सुनको सिक्री बिजेता नं.(४६५) कान्छा गुरुङ, त्रितिय पुरस्कार डिजिटल क्यामरा बिजेता नं.(११४) यमराज तामांग, चौथो पुरस्कार:२१ इन्चको कलर बिजेता नं.(१०८२) डिक बहादुर र पाचौं पुरस्कार २७०० मोडलको नोकिया बिजेता नं.(१५११) सन्तोष के.सीले भाग्यशाली उपहार लिनु भएको थियो । साथै थप ५ जनालाई आकर्षक पुरस्कार कियु एंड कियु घडी उपहार प्रदान गरीएको थियो ।

सो भाग्यशाली उपहार कार्यक्रममा पत्रकार लगायत बिभिन्न बुद्धिजिबीहरुको उपस्तिथी रहेको थियो । भाग्यशाली उपहारको आयोजका संस्था आइएमई र सयपत्री होटल रहेका थिए । भाग्यशाली उपहार कार्यक्रमको संचालन भुपेन्द्र र के.बि ले गर्नु भएको थियो ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.