Daily Archives: 04/11/2010

Over 300 Nepali brokers active in Kuwait


Republica,

PRABHAKAR GHIMIRE

KATHMANDU, Nov 4: More than 300 Nepali brokers are involved in trafficking of undocumented Nepali female workers to Kuwait and their non-cooperation has impeded the efforts of Nepali mission there to make the workplaces safer and systematize the recruiting process.

“Nepalese embassy in Kuwait has introduced a provision of insurance policy and legal certificate for domestic helps to get approval of documents before forwarding the process for visa. पढ्नेक्रम जारी राख्नुहोस्

दस वर्षिया बालिका आमा बनिन


बिबिसी, सम्वाददाता

pictureदस वर्षको उमेरका बालिकालाई हामी सामन्यत: बच्चै ठान्दछौ । तर रोमानियाकी एक दस वर्षिया बालिकाले स्पेनमा एउटा छोरी जन्माएकी छन् । स्पेनको सामाजिक मामिला सम्बन्धी मन्त्री मिकाएला नैवेरोले यसको पुष्टि गर्दै ती बालिकाले गत साता एक छोरी जन्माएको बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

एनआरएनले पनि नागरिकता पाउने


संविधान निर्माणमा रहेका असहमति हटाउन गठित उच्चस्तरीय कार्यदलको आजको बैठकमा गैर आवासीय नेपाली (एनआरएन)लाई पनि नागरिकता दिन दलहरु सहमत भएका छन् । बैठकले नागरिकता सम्बन्धमा रहेका सबै असहमतिलाई टुङ्ग्याएको बताइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कतार आउनेले जान्नैपर्ने कुरा


दिनेश रेग्मी 
                   
स्वदेशमा व्यक्तिको परिचयको बलियो आधार हो- नागरिकता प्रमाणपत्र । विदेशमा व्यक्तिको परिचय त्यही नागरिकताका आधारमा बनेको राहदानी (पासपोर्ट) हुन्छ जसको अभावमा व्यक्ति परिचयविहीन बन्न पुग्छ ।

कतारमा कामदारलाई पासपोर्टका आधारमा परिचयपत्र (पताका) दिने गरिन्छ जुन यहाँ हमेसा साथमा हुनुपर्छ । पताका बनाइसकेपछि पासपोर्ट सम्बन्धित व्यक्तिले नै राख्नुपर्छ । पढ्नेक्रम जारी राख्नुहोस्

हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार सुरु


काठमाडौँ, कात्तिक १८। हिन्दूको महान् चाड दीपावली आजदेखि कागको पूजा गरी सुरु भएको छ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारको पहिलो दिन काग, दोस्रो दिन कुकुर र साँझ लक्ष्मीको पूजा तथा दीपावली, तेस्रो दिन बिहान गाई, गोरु चौथो दिन गोबर्द्धन पूजा र भाइटीका गरी सम्पन्न हुन्छ। पढ्नेक्रम जारी राख्नुहोस्