Daily Archives: 03/11/2010

देख्ने, सुन्ने र सचेत गराउने सीसी टिभी


cctvएजेन्सी, बेलायतको एउटा कम्पनीले एउटा यस्तो सीसी टिभी प्रविधि विकास गरेको छ जसले केवल आफू ’round नजर राख्ने मात्र राख्ने होइन केही भइहालेमा चर्को स्वरमा आलार्म बजाएर सुरक्षाकर्मीलाई सचेत समेत गराउन सक्दछ । यो सीसी टिभी प्रविधिले कोही सहयोगका लागि आग्रह गरिरहेको छ, कतै झगडा भइरहेको छ वा कोही निकै आवेगमा छ त्यो पनि पत्ता लगाउन सक्दछ । पढ्नेक्रम जारी राख्नुहोस्

खेलाडीसँगको रोमान्समा जेसिका


jessica1 एजेन्सी, लण्डन । हलिउड अभिनेतृ तथा गायिका जेसिका सिम्पसनको पहिलो विवाह त्यति सुखद रहेन । तापनि उनी वैवाहिक जीवनको आनन्दबाट रुष्ट भएकी छैनन् । किनकि ३० वर्षिया जेसिकाको दोस्रो विवाहका ’boutमा यतिबेला हलिउडमा हल्ला चल्न थालेको छ । जेसिका र उनका ब्वाइफ्रेण्ड एरिक जेनसनबीच चाँचै विवाह हुने हल्लालाई संचार माध्यमले निकै महत्व दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

साउदीमा दुई नेपाली हज यात्रीको मृत्यु


काठमाडौ । साउदी अरबको मक्कामा हज गर्न गएका दुई नेपाली हजयात्रीको निधन  भएको छ । मुस्लीम समुदायले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हजयात्राका क्रममा दुई नेपाली तिर्थयात्रीको मृत्यु भएको जानकारी दिएको हो । केन्द्रीय हज कमिटिको लापरवाहीका कारण हजयात्रीको मृत्यृ भएको आरोप लगाउदैं विभिन्न मुस्लिम संगठनहरुले त्यसको जिम्मा कमिटिले लिनुपर्ने बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

चिनियाँ नेतासँग कुराकानी हुनु स्वभाविक हो


 (सांघाइको सिजओ स्टेट होटलमा दाहाल)

पार्टीको विस्तारित बैठक र संविधानसभा कार्यदलको काम स्थगित गरी सांघाई वर्ल्ड एक्स्पो आएका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल आइतबार चिनियाँ नेताहरू भेट्न बेइजिङ पुगेका छन् । सांघाईमै पनि उनले राजनीतिक भेटघाट गरेका थिए । आइतबार बेइजिङ जानुअघि दाहालसँग सांघाईको सिजिओ स्टेट गेस्ट होटलमा नागरिक विशेष संवाददाता पूर्ण बस्नेतले गरेको कुराकानी: पढ्नेक्रम जारी राख्नुहोस्

यौनकर्मीहरू प्रेमी बनेर धन्दा चलाउँदै


काठमाडौं, कात्तिक १६, तपाईँ पुरूष हुनुहुन्छ र प्रेमको बहानामा एक भन्दा बढी महिलासँग यौनसम्पर्क राखिरहनु भएको छ, नठान्नुस् मैले मात्र प्रेमिकालाई ढाँटिरहेको छु । कहिले सापटी र सपिङ्गको बहानामा आर्थिक फाइदा लिइरहने त्यस्ता महिला यौनकर्मी पनि हुनसक्छिन् । स्वास्थ्य सेवा विभाग राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रले गरेको सर्वेक्षणले थुपै यूवती एवं अधवैसे महिला एकभन्दा बढी पुरूषसँग प्रेमीकाको रूपमा यौन व्यवसाय चलाइरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्