सहयोग रकम संकलन गरी मृतकका परिवार पठाईयो


योगेन्द्र जोगी, मलेसिया

उदयपुर जिल्ला कटारी ओखले घर भई विगत ३ वर्ष अगाडि मलेशिया पुगेका जंग बहादुरको अचानक मृत्यु भएपछि उनको परिवारलाई पठाईएको थियो । मलेसियास्थित निजले काम गरेको कम्पनीको नेपाली, भियत्नाम र म्यानमारहरुबाट रकम संकलन गरीएको थियो ।

आज भन्दा १ महिना अगाडी पनि  मृतकका परिवारलाई २ लाख २२ हजार रकम पठाई सकीएको थियो । यो दोश्रो सहयोग रकम पनि मृतकक बाबु कर्ण बहादुर थापा मगरलाई  मलेसियास्थित आईएमईको साखाबाट नेपाल पठाईएको थियो । सो रकम पत्रकार योगेन्द्र योगी “हिमाल” को नामबाट पठाईएको थियो । दोश्रो सहयोग रकम ३४३४५ रुपया रहेको पनि जानकारीमा आएको छ ।

मलेसियाको निलाई सहरस्थित नेगरी सेम्बिलानमा रहेको पर्न युनाईटेड मोर कम्पनिमा कार्यरत रहेका जंगबहादुर दिनभर काम गरेर राती नेपाली कयान्टीनमा खाना खाएर ११ बजेसम्म टिभी हेरेर सुतेकै अबस्थामा ३ महिना अगाडि सुतेकै अब्सथामा मृत्यु भएको थियो ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.