एलेक्जान्ड्रीया बनिन नयाँ मिस वर्ल्ड


एजेन्सी, अमेरिकाकी सुन्दरी एलेक्जान्ड्रीया मिल्स यस वर्षको मिस वर्ल्ड उपाधि हात पार्न सफल भएकी छन् । दक्षिण चीनको सान्या सहरमा आयोजित एक भव्य समारोहका बीच उनलाई शनिबार मिस वर्ल्डको ताज पहिराइएको हो । १८ वर्षिया एलेक्जान्ड्रीया मिल्सको नाम जतिबेला घोषणा भयो तब पुरा हल तालीले जुञ्जायमान भएको थियो । त्यतिबेला एलेक्जान्ड्रीयाको आँखाबाट खुसीको आँसु बग्न थाल्यो ।

मिस वर्ल्ड २००९ काएने एलडोरिनोले उनलाई हिराको आकारमा बनेको सिंहासन नजिक गएर ताज पहिराएकी थिइन् । विश्व सुन्दरी प्रतियोगितामा बोत्सवानाकी वारेस दोस्रो र भेनेजुएलाकी एड्रीयाना वैसिनी तेस्रो स्थानमा रहे । यो ६०औं मिस वर्ल्ड प्रतियोगिता हो । सबैभन्दा बढी भारत र भेनेजुएलाका महिला मिस वर्ल्ड बनेका छन् । दुवै देशका पाँच पाँच जना सुन्दरीले यो ताज पहिरिएका छन् ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.