Daily Archives: 31/10/2010

एलेक्जान्ड्रीया बनिन नयाँ मिस वर्ल्ड


एजेन्सी, अमेरिकाकी सुन्दरी एलेक्जान्ड्रीया मिल्स यस वर्षको मिस वर्ल्ड उपाधि हात पार्न सफल भएकी छन् । दक्षिण चीनको सान्या सहरमा आयोजित एक भव्य समारोहका बीच उनलाई शनिबार मिस वर्ल्डको ताज पहिराइएको हो । १८ वर्षिया एलेक्जान्ड्रीया मिल्सको नाम जतिबेला घोषणा भयो तब पुरा हल तालीले जुञ्जायमान भएको थियो । त्यतिबेला एलेक्जान्ड्रीयाको आँखाबाट खुसीको आँसु बग्न थाल्यो । पढ्नेक्रम जारी राख्नुहोस्

कालो आँखा र छोटो नाक भएकी महिला बढी सेक्सी


black-eyexएजेन्सी, महिलाको व्यक्तित्व जान्ने इच्छा हरेक व्यक्तिमा हुने गर्दछ । आकृति विज्ञान एउटा यस्तो अध्ययन हो जुन शरीरको अंग तथा चालढालबाट व्यक्तित्वको परिचय दिने गर्दछ । यहाँ हामीले पनि आँखा र नाकको बनावटबाट कसरी महिलाको व्यक्तित्व जान्न सकिन्छ भन्ने विषय पस्केका छौ । पढ्नेक्रम जारी राख्नुहोस्

वर्ष खेलाडीहरुको सम्मान र विदाई


khelसंविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले खेलकुद क्षेत्र विवादित बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।  नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घद्वारा बिहीबार आयोजित २०६६-वर्ष खेलाडीको सम्मान तथा एसियाली खेलकुदमा सहभागिता जनाउने खेलाडीलाई शुभकामना दिने कार्यक्रममा उहाँले खेलकुद क्षेत्रको विकासका लागि अनावश्यक विवाद अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

सगरमाथाको शिखरमा मोबाइलको घण्टी


mount_everestएडमण्ड हिलारी सन् १९५३ मा जब विश्वको सर्वोच्च शिखर सगरमाथाको टुप्पोमा पुगे त उनले आफ्नो सफलताको सन्देश संसारभर पुर्‍याउनका लागि नजिकको हुलाक कार्यालयमा आफ्ना दूत पठाएका थिए । तर केही वर्षदेखि पर्वतारोहीहरुले बाहिरी संसारसँग सम्पर्क गर्नका लागि स्याटेलाइट फोनको प्रयोग सुरु गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादी प्रस्ताव कांग्रेसद्वारा अस्वीकार


एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिई राष्ट्रिय सहमतिको मार्ग प्रशस्त गर्न नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई आग्रह गर्नु भएको छ । कोइराला निवास महाराजगन्जमा आज बिहान भएको दुई शीर्ष नेताबीचको भेटमा कांग्रेसकै उम्मेदवारीका कारण सहमति जुट्न नसकेको भन्दै उम्मेदवारी फिर्ता लिन आग्रह गर्नु भएको बताइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

महत्वकाङ्क्षी प्रचार भित्र भ्रमपूर्ण खेती: मयूरटाइम्स


असफल गौतम, पोखरा

कुनै झण्डामुनी बसेको कार्यकर्ता हैन र म राजनीतिक विश्लेषक पनि । आज अनायासै महत्वकांक्षी र भ्रमपूर्ण भनेर भन्दा कसको नुनपानी खायो अनि सवाल आयो भन्ने लाग्न सक्छ । पोखरामा राजनीति गर्नेहरुको लुछाचुडीको वास्तवीकता ओकेल्दा परिस्थीति तितो बनेर आयो, एउटा समाचारका लागि । स्वयम फोनमा धम्की, कति खाएर लेखेको समाचार अनि आरोप पैसा खाएको । यहाँ पनि त्यस्तै अनुमान हुन सक्छ । ओकेलेका शब्द तिता लाग्नु नौलो प्रयोग हैन र वास्तवीकता पनि यही हो । पढ्नेक्रम जारी राख्नुहोस्