बाबुद्वारा छोरी बलात्कृत


रासस, १० कात्तिक, म्याग्दी । बाबियाचौर-८ का ५८ वर्षिय धनबहादुर नेपालीले आफ्नै १२ वर्षिया छोरीलाई बलात्कार गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज भट्टका अनुसार बुधबार आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु धनबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

विभिन्न समयमा पटकपटक बाबुले छोरीसँग अनैतिक सम्बन्ध राख्दै आएको सार्वजनिक भएपछि प्रहरीले धनबहादुरलाई पक्राउ गरेको हो । पीडित बालिकाले प्रहरीसमक्ष आफूलाई बाबुले डरधम्की देखाएर पटकपटक बलात्कार गरेको बताएकी प्रहरी नायब उपरीक्षक भट्टले बताउनु भयो । बालिकाको स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाएको उहाँले बताउनु भयो ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.