Daily Archives: 28/10/2010

कुवेतमा बनभोजको पूर्ण तयारी, कुवेतबासी सबै नेपालीहरुलाई निम्तो


राजु गुरुङ, कुवेत

बडा दशै एवं तिहार को अवसर पारेर प्रबासमा जीवन बिताइ रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु माझ शुभकामना आदान प्रदान गर्दै आपसी भाईचाराको सम्बन्ध प्रगाढ बनाउदै लैजाने उदेस्यले यही आउदो नोवेम्बर ५ शुक्रबार लक्ष्मी पूजाको दिन माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब, काठमाडौं-कुवेत द्वारा भब्य बनभोज  कार्यक्रमको गर्न लागिएको हो सो कार्यक्रमको करिब ९० प्रतिशत तयारी सकिएको जानकारी प्राप्त भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बाबुद्वारा छोरी बलात्कृत


रासस, १० कात्तिक, म्याग्दी । बाबियाचौर-८ का ५८ वर्षिय धनबहादुर नेपालीले आफ्नै १२ वर्षिया छोरीलाई बलात्कार गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज भट्टका अनुसार बुधबार आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु धनबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

भर नपर्दा प्रहरी: नेपालगञ्ज घट्ना


अपहरण’bout प्रहरीलाई तीन दिनपछि मात्रै थाहा दिइयो । अपहरति कपिल द्विवेदी र लीलाधर भट्टको सकुशल रिहाइका लागि अपहरणकारीलाई १० लाख फिरौती रकम दिने सहमतिपछि मात्र प्रहरीलाई जानकारी गराइएको थियो । पीडित परिवारले प्रहरीको भर नपरेकैले सुरुमै खबर नगरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

ल्हासा/नेपाल–चीन सीमासम्म यातायात ल्याउने राष्ट्रपतिको भेटवार्तामा प्रतिबद्धता


ल्हासा (तिब्बत), कार्तिक १० -राष्ट्रपति डा रामवरण यादव र ल्हासाका चिनियाँ अधिकारी बीच नेपाल–चीनबीचका महत्वपूर्ण नाकाहरुसम्म यातायात सञ्जाल विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको राससले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्