खड्गीले खोले फाइट क्लब


द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीले आफ्नो गृहजिल्ला कन्चनपुरमा फाइट क्लब खोलेका छन् । कन्चनपुरमा खोलिएको सो क्लब देशकै पहिलो भएको खड्गीले बताए । नेपाली चलचित्र क्षेत्रमा द्वन्द्वकलाकारको अभावपूर्ति गर्न सन्चालन गरिएको र यो क्लबमा अभिनेता पुष्कर भट्टको सहयोग रहेको छ ।

खड्गी र भट्टलाई स्थानीय बासिन्दाले फूलामाला तथा अबिरले सम्मान गरेका थिए । स्थानीय बासिन्दाको हौसला र समर्थनले भावुक बनाएको कार्यक्रमपछि उनीहरुले बताए । क्लबले द्वन्द्वका साथै नृत्य अभिनय र गायनको समेत प्रशिक्षण गराउने  जनाएको छ ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.