Daily Archives: 26/10/2010

प्लेब्वाय मोडल सारा जीनको ‘नग्न’ योग विवादमा


sara-jean-yogaएजेन्सी, प्लेब्वाय पत्रिकाकी मोडल तथा प्लेमैट-२००७ सारा जीनको केही योग भिडियोप्रति अमेरिकामा रहेका हिन्दूहरुले आपत्ति जनाएका छन् । प्लेब्वायको यो भिडियो युट्युव सहित कयौ भिडियो शेयरिङ्ग साइटहरुमा उपलव्ध छ । भिडियोमा सारा जीनलाई अद्योवस्त्रमा योग गर्दै देखाइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री छान्न आज १३ औं पटकको चुनाव हुँदै


काठमाडौ । नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा आज १३ औं पटक चुनाव हुने कार्यक्रम छ । तर दलहरुबीच अहिलेसम्म कुनै सहमति बन्न नसकेकाले आजको चुनावले पनि परिणाम दिन नसक्ने निश्चित छ । पढ्नेक्रम जारी राख्नुहोस्

तीन अर्बको ठेक्का रद्द गर्न अख्तियारको निर्देशन


काठमाडौ, कार्तिक ९ -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमलाई झन्डै तीन अर्ब रुपैयाँको नेक्ट जेनेरेसन नेटवर्क (एनजीएन) ठेक्का सम्झौता रद्द गर्न निर्देशन दिएको छ । टेलिकम सञ्चालक समितिले यस’bout गरेको निर्णय कानुनसम्मत नभएको र मूल्यांकन गलत भएको ठहर गर्दै अख्तियारले सोमबार यस्तो निर्देशन दिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

साउदी रेल दुर्घटनामा मारिनेको ठेगाना खुल्यो


दिनेश रेग्मी, दोहा कतार

कार्तिक ९, साउदी अरेवियाको राजधानी रियाद नजिक भएको रेल दुर्घटना परि मारिने तीन नेपालीको नाम थर र घर ठेगाना पत्ता लागेको छ । आठ दिन अघि भएको दुर्घटनाको सुरुमा उनीको नाममात्र जानकारीमा आएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

कारबाही नभएकोमा राजदूत सूद असन्तुष्ट


काठमाडौ, कार्तिक ९ -भारतीय राजदूत राकेश सूदले आफूलाई जुत्ता प्रहार गर्नेमाथि कारबाही नभएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले सोमबार गृह मन्त्रालय गएर सचिव गोविन्द कुसुम समक्ष असन्तुष्टि जाहेर गरेपछि मन्त्रालयले विदेशी कूटनीतिज्ञलाई सुरक्षा प्रदान गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्