Daily Archives: 24/10/2010

हिरो फेर्ने हिरोइन




काठमाडौं, कात्तिक ७ (नागरिक) -नेपाली फिल्ममा हिरोले नयाँ नयाँ हिरोइनसँग काम गर्नुलाई नौलो मानिंदैन। तर, रेखा थापा हिरो फेरिरहने हिरोइन हुन्। उनलाई सजिलै यो अवसर मिलेको छ होम प्रोडक्सनका फिल्मले। पढ्नेक्रम जारी राख्नुहोस्

अदुवा उत्पादनमा नेपाल विश्वमै चौथो


राज्य र निजी क्षेत्रबाट अदुवा प्रोत्साहन दिन सके अदुवा निर्यातबाट नेपालले ठूलो लाभ लिन सक्ने देखिएको छ ।

सन् २००८ को एक तथ्यांकअनुसार अदुवा उत्पादनमा नेपाल विश्वमै चौथो स्थानमा रहेको छ । पहिलो स्थानमा भारत, दोस्रोमा चीन र तेस्रोमा इन्डोनेसिया पर्छन् । सन् २००७ मा पहिलो स्थानमा रहेको चीन प्रतिकूल मौसमका कारण आठमा दोस्रो स्थानमा झरेको हो ।  पढ्नेक्रम जारी राख्नुहोस्

जन्म दिनको शुभकामना !!


चर्चित नेपाली गायक एवं हाम्रा स्नेही मित्र चन्दन लिम्बु ज्यूको ३१ औं जन्म दिनको शुभ-अवसरमा वहाँको सु-स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको मंगलमय कामना गर्दछौं ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत
एवं,
कुवेतनेपाल डटकम परिवार

स्ट्राइकर डेभिड बेकहृयाम वेश्याबिरुद्द अदालतमा


न्युयोर्क । अमेरिकी फुटबल क्लबको तर्फबाट खेल्दै आएका चर्चित बेलायती स्ट्राइकर डेभिड बेकहृयाम एउटी नामी २६ वर्षीया वेश्या इर्मा निसीविरुद्ध अदालत गएका छन् ।

निसीले सन् २००७ मा लन्डन र न्युयोर्कमा विवाहित बेकहृयामसँग पढ्नेक्रम जारी राख्नुहोस्

बिमान चार्टर गरेर जापानबाट नेपाल पर्यटन बर्षको उद्घाटन


टोकियो । नेपालले घोषणा गरेको ‘पर्यटन बर्ष २०११’ लाई सफल पार्न जापानमा वसोवास गरिरहेका नेपालीहरुले बिमान चार्टर गरेरै त्यसको अभियान थाल्ने भएका छन् ।

नेपाल पर्यटन बर्ष २०११ का लागि जापानका अबैतनिक प्रतिनिधि तथा एनआरएन जापानका पूर्व अध्यक्ष भवन भट्टका अनुसार सन २०११ जनवरी १४ तारिखमा जापानबाट बिमान चार्टर गरेर नेपालमा पर्यटक लैजाने जानकारी दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

दाहाल चिनियाँ नेताहरूसँग छलफलमा


हङकङ, कार्तिक ७ । चीन भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले शनिबार चिनियाँ कम्युनिस्ट पार्टी वैदेशिक विभागका उपमन्त्री आई पिङ तथा सांघाई महानगरपालिकाका स्थायी समिति सदस्य याङ च्याओ तुईलगायतका नेतासँग भेटवार्ता गरेका छन् । सांघाईस्थित सीजीओ गेस्ट होटलमा दिउँसो एक घन्टा भएको वार्तामा दुईपक्षीय पारस्परिक हितलगायत पार्टीगत सम्बन्ध विस्तार’bout छलफल भएको जनाइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्