माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतले २१ अक्टुबर २०१० को दिन, हिमालयन बैंक कुवेत प्रतिनिधि शैलेन्द्रमान श्रेष्ठलाई एक समारोह बिच कदर-पत्र र मायाको चिनो दिई बिदाई गरेको छ । क्लव पदाधिकारीहरु, समाजसेवी, बुद्दिजिवी, पत्रकारहरु र हिमालयन बैंकका नयाँ कुवेत प्रतिनिधि अभिषेक थापा मगर समेतको उपस्थितिमा वहाँलाई बिदाई गरिएको थियो । बिदाईका झलकहरु फोटोमा… पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 22/10/2010
MESC कुवेतद्वारा हिमालयन बैंकका शैलेन्द्रमान श्रेष्ठको बिदाई (अक्टुबर २०१०)
Posted in फोटोहरु
हिमालयन बैंकका प्रतिनिधि शैलेन्द्रमान श्रेष्ठको सम्मान पूर्वक बिदाई
जय आले, कुवेत
२१ अक्टुबर २०१० को दिन, हिमालयन बैंक कुवेतका प्रतिनिधि शैलेन्द्रमान श्रेष्ठलाई माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव एवं NRNA कुवेतका उपाध्यक्ष धर्मराज गिरीको निवासमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवबका अध्यक्ष किरण पौड्याल तथा बरिष्ट सल्लाहकार बालकुमार गुरुङ्ग मार्फत कदर-पत्र र साथमा मायाको चिनो दिई सम्मान पूर्वक बिदाई गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष