Daily Archives: 21/10/2010

फिफा बरियतामा नेपाल १६३ औं


फुटबलको विश्व संगठन, फिफाद्वारा बुधबार प्रकाशित पछिल्लो बरियतामा नेपाल १६३ औं स्थानमा रहेको छ । छिमेकि राष्ट्र भारत १४४ औं, म्यान्मा १४५ औं, बंगलादेश १५० औं, श्रीलंका १५३ औं र पाकिस्तान १६९ औं स्थानमा छन् ।

विश्वका १५१ औं देशमध्ये अष्ट्रेलिया २१ औं, जापान ३० औं, दक्षिण कोरिया ४० औं, इरान ६१ औं, साउदि अरब ७१ औं र बहराइन ८४ औं स्थानमा छन् । पढ्नेक्रम जारी राख्नुहोस्

हिमालयन बैंक कुवेत प्रतिनिधि शैलेन्द्रमान श्रेष्ठलाई बिदाई गर्‍यो NRNA कुवेतले: माउण्ट एभरेष्ट क्लवले आज बिदाई गर्ने


जय आले, कुवेत

NRNA कुवेतले २० अक्टुबर २०१० को दिन, हिमालयन बैंक कुवेत प्रतिनिधि शैलेन्द्रमान श्रेष्ठलाई एक समारोह बिच कदर पत्र दिई सम्मानतापूर्वक बिदाई गरेको छ । NRNA कुवेत कार्यकारिणी समिति, समाजसेवीहरु, बुद्दिजिवीहरु, पत्रकारहरु र हिमालयन बैंकका नयाँ कुवेत प्रतिनिधि अभिषेक थापा मगर समेतको उपस्थितिमा वहाँलाई बिदाई गरिएको NRNA कुवेतका उपाध्यक्ष धर्मराज गिरीले जानकारी दिनु भयो ।  पढ्नेक्रम जारी राख्नुहोस्