फिफा बरियतामा नेपाल १६३ औं


फुटबलको विश्व संगठन, फिफाद्वारा बुधबार प्रकाशित पछिल्लो बरियतामा नेपाल १६३ औं स्थानमा रहेको छ । छिमेकि राष्ट्र भारत १४४ औं, म्यान्मा १४५ औं, बंगलादेश १५० औं, श्रीलंका १५३ औं र पाकिस्तान १६९ औं स्थानमा छन् ।

विश्वका १५१ औं देशमध्ये अष्ट्रेलिया २१ औं, जापान ३० औं, दक्षिण कोरिया ४० औं, इरान ६१ औं, साउदि अरब ७१ औं र बहराइन ८४ औं स्थानमा छन् ।

पहिलो नम्बरमा स्पेन छ भने उसका पछि निदरल्यान्डस्, ब्राजिल, जर्मनी, अर्जेन्टिना, इंगल्यान्ड, उरुग्वे, पोर्तुगल, क्रोएसिया र रुस छन् ।

Posted by: Raju Gurung                                                   Source: Kantipur Daily

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.