Daily Archives: 20/10/2010

अपहरणपछि बलात्कार गरिएकी बालिकाको मृत्यु


बाँके, अपहरण भएको तेस्रो दिन बेहोस अवस्थामा फेला परेकी बर्दिया, धधवार-६ ढकेलाकी पाँच वर्षीया जुना बुढाको उपचारका क्रममा मङ्गलबार नेपालगन्जमा मृत्यु भएको छ । अपहरणकारीले रम्भापुरको औरीपुलमा बेहोस अवस्थामा छाडेकी जुनाको भेरी अञ्चल अस्पतालमा उपचार हुँदाहुदै मृत्यु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्