MRP बनाउने प्रकृयाका फ्रान्सको ओबर्थरसंग कोरियन कम्पनीले सहकार्य गर्ने


पुरु जोशी, दक्षिण कोरिया

फ्रान्सको ओबर्थर टेक्नोलोजीसंग कोरियास्थित पार्क एण्ड ओपीसीले नेपाली MRP बनाउने कार्यमा सहकार्य गर्ने भएको छ । यन्हाप न्युजका अनुसार ती २ कम्पनी बीच ४० लाखवटा पासपोर्ट बनाउने गरी यहि अक्टोबर २० का दिन एग्रीमेन्ट भएको हो । दुई कम्पनीबीच भएको एग्रीमेन्ट अनुसार कोरियन कम्पनीले फ्रान्स स्थित ओबर्थर कम्पनीलाई पासपोर्ट बनाउन आवश्यक सम्पूर्ण प्राविधिक कुराहरुमा सघाउने जनाइएको छ । यसैगरी कोरियाको प्राइम् न्युजका अनुसार २ कम्पनीबीच ४० लाख वटा पासपोर्ट बनाइदिने गरी सम्झौता भएको र यसको मुल्य १ करोड ४० लाख डलर रहेको छ ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.