रेलको ठक्करबाट साउदी अरेबीयामा चारजना नेपालीको मृत्यु


रियाद, कात्तिक २। साउदी अरबीयाको राजधानी सहर रियादबाट होफुफतर्फ गइरहेको यात्रुबाहक रेलले ठक्कर दिएर चारजना नेपाली र एक भारतीय कामदारको ज्यान गएको अरब न्यूजले जनाएको छ।

alt

 

 

 

 

 

 

साउदी रेल्वे अर्गनाइजेसनलाई उद्धृत गर्दै अरब न्यूजले सो दुर्घटनामा गम्भीर घाइते भएका अर्का एक नेपालीलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको बताएको छ। 

 मृत्यु भएका कामदारहरू आर्किरोडोन कन्स्ट्रक्सन कम्पनीका तर्फबाट रेलसेवा विस्तारको काममा त्यहाँ कार्यरत थिए। यद्यपि अरब न्यूजले मृत्यु भएका चारजना नेपाली, एक भारतीय र घाइते भएका नेपाली कामदारको नाम दिएको छैन।

Posted by: Narayan Nepal                                               Source : Weeklynepal

One response to “रेलको ठक्करबाट साउदी अरेबीयामा चारजना नेपालीको मृत्यु

  1. it is not Saudi arab photo , rail accident in SAUDI ARAB but photo published for Abu Dhabi old Corniche,

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.