बनभोज कार्यक्रमको पून: प्रकाशित सूचना !!


आदरणीय कुवेतबासी नेपाली जनसमुदाय,
 
बिजया दशमी तथा शुभ-दिपावलीको पावन अवसरमा शुभ-कामना सन्देश आदान-प्रदान गर्ने र आपसी भाईचाराको सम्बन्धलाई सुदृढ तथा प्रगाढ बनाउने उद्देश्यले ०५ नोभेम्बर २०१०, शुक्रवारको दिन, कुवेतको ग्रिन आईल्याण्डमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको सकृयतामा विभिन्न मनोरन्जनात्मक प्रस्तुती सहितको “तेस्रो वार्षिक बनभोज कार्यक्रम-२०६७” को आयोजना हुन गईरहेको व्यहोरा यहाँहरुलाई कुवेतका बिभिन्न अनलाईन मिडिया तथा अन्य सूचना माध्यमहरुबाट अवगत भएकै होला ।
 
यस बनभोज कार्यक्रममा ब्यापक नेपाली जनसमुदायको सहभागिता रहन सक्ने भएकोले हाम्रो व्यवस्थापनमा कुनै त्रुटी या कमजोरीहरु नहुन भन्ने उद्देश्यले यस कार्यक्रममा सहभागि हुन ईच्छुक जो कोहीलाई पनि यथाशिघ्र बनभोजको टिकट लिई हामीलाई यकिन तथ्यांक अग्रिम रूपमा संकलन गर्न सहयोग पुर्‍याउनु हुन हार्दिक अनुरोध गर्दछौं ।
 
साथै हामीसँग टिकट सिमित मात्रमा उपलब्ध भएको र टिकट बिक्री बितरणको समय ०३ नोभेम्बर २०१०, दिनको ४ बजे सम्ममात्र तोकिएकोले उक्त समय पश्चात सम्पर्कमा आउनु हुने महानुभावहरुलाई उक्त बनभोज कार्यक्रममा सम्मिलित गराउन आयोजक समिति असमर्थ रहने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराउन चाहन्छौं ।
 
टिकट खरिदको लागि निम्न व्यक्ति, स्थान र फोन नम्बरमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नु हुन समेत अनुरोध गर्दछौं ।  

१) मङ्गाफ, फाहाहिल  
सविन राउत -६६१९३५६०, नारायण नेपाल -६६०३६९७१
 
२) अबुहालिफा, महबुल्ला
डम्बर रिमाल -६६८०९६४२
 
३) जिलिव, अब्बासिया 
जगत मगर -९९२८८३२०, चन्दन लिम्बु -६५६८०५९४ 
      
४) जहारा, आम्घारा
जित खड्का -५५५१०७२९, ९७५१०७२९, आनन्द श्रेष्ठ -९४०६७५३०, ६६८३४०४७ 
 
५) फरवानिया
सुश्री किरण आले -५५४२९८०६
 
थप तथा अधिक जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोस । 

https://kuwaitnepal.com/2010/09/25/%e0%a4%ac%e0%a4%a8%e0%a4%ad%e0%a5%8b%e0%a4%9c-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%82%e0%a4%9a%e0%a4%a8%e0%a4%be/

धन्यवाद ।

आयोजक समिति,
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.