आजदेखि सरकारी कार्यालय खुल्ने


नेपालीहरुको महान पर्व विजया दशमी-२०६७ सालको बिदा सकिएपछि आजदेखि सबै सरकारी कार्यालयहरु खुल्दै छन् । दसैमा सरकारले लिएको सार्वजनिक बिदा सकिएपछि आजदेखि सबै सरकारी कार्यालय खुल्ने भएको हो । दसैमा काठमाडौं छोडेर घर गएकाहरु फर्किने क्रम जारी रहेको छ । थानकोट प्रहरीका अनुसार हिजोदेखि काठमाडौं फर्किने गाडीको चाप बढेको छ ।

मंगलबारसम्म केही सुनसान जस्तै देखिएका काठमाडैका सडकमा गाडीको चाप बढ्न थालेको छ भने बजार पनि खुल्न थालेका छन् । कतिपय जिल्लाहरुमा यात्रुको सङ्ख्या भन्दा गाडीको सङ्ख्या कम भएकाले आ-आफ्ना गन्तव्यमा लाग्न नागरिकलाई समस्या भइरहेको छ ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.