साउदी रेल्वे अर्गनाइजेसनलाई उद्धृत गर्दै अरब न्यूजले सो दुर्घटनामा गम्भीर घाइते भएका अर्का एक नेपालीलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको बताएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
साउदी रेल्वे अर्गनाइजेसनलाई उद्धृत गर्दै अरब न्यूजले सो दुर्घटनामा गम्भीर घाइते भएका अर्का एक नेपालीलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको बताएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
आदरणीय कुवेतबासी नेपाली जनसमुदाय,
बिजया दशमी तथा शुभ-दिपावलीको पावन अवसरमा शुभ-कामना सन्देश आदान-प्रदान गर्ने र आपसी भाईचाराको सम्बन्धलाई सुदृढ तथा प्रगाढ बनाउने उद्देश्यले ०५ नोभेम्बर २०१०, शुक्रवारको दिन, कुवेतको ग्रिन आईल्याण्डमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको सकृयतामा विभिन्न मनोरन्जनात्मक प्रस्तुती सहितको “तेस्रो वार्षिक बनभोज कार्यक्रम-२०६७” को आयोजना हुन गईरहेको व्यहोरा यहाँहरुलाई कुवेतका बिभिन्न अनलाईन मिडिया तथा अन्य सूचना माध्यमहरुबाट अवगत भएकै होला ।
यस बनभोज कार्यक्रममा ब्यापक नेपाली जनसमुदायको सहभागिता रहन सक्ने भएकोले हाम्रो व्यवस्थापनमा कुनै त्रुटी या कमजोरीहरु नहुन भन्ने उद्देश्यले यस कार्यक्रममा सहभागि हुन ईच्छुक जो कोहीलाई पनि यथाशिघ्र बनभोजको टिकट लिई हामीलाई यकिन तथ्यांक अग्रिम रूपमा संकलन गर्न सहयोग पुर्याउनु हुन हार्दिक अनुरोध गर्दछौं । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सूचना, MESC गतिविधि
पुरु जोशी, दक्षिण कोरिया
फ्रान्सको ओबर्थर टेक्नोलोजीसंग कोरियास्थित पार्क एण्ड ओपीसीले नेपाली MRP बनाउने कार्यमा सहकार्य गर्ने भएको छ । यन्हाप न्युजका अनुसार ती २ कम्पनी बीच ४० लाखवटा पासपोर्ट बनाउने गरी यहि अक्टोबर २० का दिन एग्रीमेन्ट भएको हो । दुई कम्पनीबीच भएको एग्रीमेन्ट अनुसार कोरियन कम्पनीले फ्रान्स स्थित ओबर्थर कम्पनीलाई पासपोर्ट बनाउन आवश्यक सम्पूर्ण प्राविधिक कुराहरुमा सघाउने जनाइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
नवराज पोखरेल, रोमानिया
हिन्दुहरुको महान पर्ब विजया दशमी २०६७ रोमानियाको बुखारेस्ट र कन्स्तान्चामा भब्यताको साथ सम्पन्न भएको खबर प्राप्त छ । झण्डै १५० जना जती नेपालीहरूको बसोबास भएको रोमानियामा यस वर्ष पहिलो पटक बडा दशैको आयोजना गरी मनाइएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
भक्तपुर, कात्तिक २ । आफ्नै बुहारी मसली विकलाई काटेर फरार भई चार दिनपछि पक्राउ परेकी सासू सीता विकले प्रहरी हिरासतमा आत्महत्या गरेकी छन् । रामेछाप राकाधुम–७ घर भई लोकन्थली १६ भक्तपुरस्थित आफन्तको घरबाट पक्राउ परेकी विकले तन्ना च्यातेर महानगरीय प्रहरी वृत्त थिमीको हिरासतको भेन्टिलेसनको डण्डीमा झुन्डिएर बिहान करिब ६ बजे आत्महत्या गरेकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार
नेपालीहरुको महान पर्व विजया दशमी-२०६७ सालको बिदा सकिएपछि आजदेखि सबै सरकारी कार्यालयहरु खुल्दै छन् । दसैमा सरकारले लिएको सार्वजनिक बिदा सकिएपछि आजदेखि सबै सरकारी कार्यालय खुल्ने भएको हो । दसैमा काठमाडौं छोडेर घर गएकाहरु फर्किने क्रम जारी रहेको छ । थानकोट प्रहरीका अनुसार हिजोदेखि काठमाडौं फर्किने गाडीको चाप बढेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार