Daily Archives: 18/10/2010

२०६७ को दसैं टिका-जमरा र खसीकोसाथ कुवेतमा (अक्टुबर २०१०)


१७ अक्टुबर २०१० । बडा दसैंको टिकाको दिन, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका उपाध्यक्ष धर्मराज गिरीको निवासमा कुवेतवासी नेपालीहरुले टिका र जमारा लगाएर दसैं मनाएका छन भनें अल्घानिम कम्पनिमा कार्यरत नेपालीहरुले नवमीको दिन खसी काटेर भोज खाई दसैं मानेका छन । कुवेतको दसैंको केही झलक फोटोमा… पढ्नेक्रम जारी राख्नुहोस्

विजया दशमी मलेसियामा भब्यताको साथ सम्पन्न


योगेन्द्र योगी, मलेसिया

हिन्दुहरुको महान पर्ब विजया दशमी २०६७ मलेसियाको बिभिन्न ठाउहरुमा भब्यताको साथ सम्पन्न भएको छ । नेपाली कामदारहरुको बहुल्यता रहेको मलेसियामा जताततै नेपाली श्रमिकहरु पाइन्छ । नेपाली श्रमिकहरु मिलेर यहाँ बिभिन्न संघ-सस्थाहरु गठन गरी भईपरी आउने समस्याको समाधान सबै संघ-सस्था मिलेर सहयोग गर्ने गर्दछन । यिनै संघ-सस्था मिलेर विजया दशमीको आयोजना गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

खुकुरी प्रहारबाट २ को मृत्यु


कार्तिक १, नवलपरासीको दाउन्नेदेवी गाविसमा स्थानीय युवाको समूहले सोमबार राती खुकुरी प्रहार गर्दा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दान्नेदेवी ७ का २८ वर्षीय सुरेश देवकोटा र २२ वर्षीय मनोज देवकोटा रहेका छन् । उनीहरु दुवै जना लालहरि देवकोटाको छोरा रहेको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई टीका लगाइदिए


काठमाडौ, आश्विन ३१ -पूर्व राजा ज्ञानेन्द्र शाहको हातबाट टीका ग्रहण गर्न सर्बसाधारण माहाराजगञ्ज स्थित निर्मल निवास पुगेका छन् । सर्वसाधारणहुरू शाहको हातबाट टीका थाप्न निर्मल निवास पुगेका हुन् । अहिले पूर्वराजा ञानेन्द्रको हातबाट टीका ग्रहण गर्न पुग्ने सर्वसाधारण बाक्लो उपस्थिति रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्