कुवेतमा नेपालीहरुले टिका र जमरा लगाई दशैं मनाए


जय आले, कुवेत

१७ अक्टुबर २०१०, आज नेपालीहरुको महान चाड बिजया दशमीको टिकाको दिन हो । यसै अवसरमा कुवेतको मङ्गाफस्थित माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब एवं NRNA कुवेतका उपाध्यक्ष धर्मराज गिरीको निवासमा नेपाली परम्परा र रीतिरिवाज अनुरुप बडा दशैंको टिका र जमारा लगाउने कार्यक्रम जलपान सहित सु-सम्पन्न भएको छ । कुवेतको नेपाली समाजमा समाजसेवीको अग्र-स्थानमा पर्नु हुने गिरी दम्पतीको हातबाट टिका ग्रहण गर्न आउनेहरुको घुईंचो नै लागेको थियो ।

बडा दशैंको टिका लगाउने क्रममा खिचिएका तस्विरहरु हामीलाई धर्मराज गिरीज्यूले ईमेल मार्फत उपलब्ध गराउनु भएको हो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.