जीएन २२ मोबाइलमा तीन सिम


गजेट नेपाल प्रालिले तीन वटा सिम प्रयोग गर्न सकिने जीएन २२ मोबाइल भित्र्याएको छ । नेपाली मोबाइल नामाकरण गरिएको यो मोबाइलमा मल्टी नेटवर्क जीएसम र सीडीएमएका सिम प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
नेपाली सम्पदाहरूको तस्बिर डाउलोड गरेरै वालपेपरको रुपमा प्रयोग गर्न सकिने यो मोबाइलका हरेक औजारमा नेपालीपन झल्कने कम्पनीले बताएको छ । यसमा नेपाली भूगोल, संस्कृति तथा रहनसहन समेटिएका छन् ।
नेपाली दूरसञ्चार सेवा प्रदायकहरूका जीपीआरएस तथा एमएमएस सेटिङ पनि पहिले नै यसमा राखिएको छ, जसले गर्दा सेटिङ गराउने झन्झट रहँदैन । विभिन्न पुराना तथा नयाँ ब्रान्ड गरी हाल नेपालमा ५० वटा मोबाइल ब्रान्ड रहेको पाइए पनि नेपालकै लागि भनेर बनाइएको मोबाइल अरु कुनै नरहेको दाबी कम्पनीको छ ।
Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.