Daily Archives: 08/10/2010

राजधानीमा हाइ-प्रोफाइल कर्ल गर्ल


ए.बि.सि टिभीको एक रिपोर्ट, भिडियो हेर्नुहोस् 

Posted by: Raju Gurung

गगनचुम्बी भवनको होड


विगत केही वर्षयता राजधानीमा आवास व्यवस्था कम्पनीहरूबीच अग्ला भवन निर्माण गर्ने होड नै चलेको छ । सामूहिक तथा संयुुक्त आवासको अवधारणा बढ्दै गएलगत्तै आधुनिक र  सुविधासपन्न तयारी घरमा बस्न रुचाउनेहरूको संख्या पनि वृद्धि भएको छ ।  विगतमा हाउजिङ कोलोनीमा सीमित रहेका संयुक्त आवास कम्पनीहरू विस्तारै अपार्टमेन्ट प्रणालीतर्फ मोडिदै गएका छन् । राजधानीमा अहिले कम्तीमा ९ देखि १७ तल्लासम्म अग्ला आवासगृहहरू निर्माण भइरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

जीएन २२ मोबाइलमा तीन सिम


गजेट नेपाल प्रालिले तीन वटा सिम प्रयोग गर्न सकिने जीएन २२ मोबाइल भित्र्याएको छ । नेपाली मोबाइल नामाकरण गरिएको यो मोबाइलमा मल्टी नेटवर्क जीएसम र सीडीएमएका सिम प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्