सूदले भारतबाट पचास लाख नेपाली फिर्ता गर्ने धम्की दिए


जुली गुरुङ, सोलुखम्बु

आश्विन २१ – सोलुखम्बु भ्रमणमा रहेका भारतीय राजदूत राकेश सुदले भारतमा रहेका ५० लाख नेपालीलाई फिर्ता गर्ने धम्की दिएको माओबादी पोलिटव्यूरो सदस्य गोपाल किराँतीले बताएका छन् । राष्ट्रिय स्वाधीनताको कुरा गर्दा आफूलाई भारतीय राजदुतले ५० लाख नेपालीलाई फिर्ता गर्ने धम्की दिएको सभासद् किराँतीले बताए ।

बुधबार माओबादी कार्यकर्ताले सदरमुकाममा राजदुत सुदलाई जुत्ता प्रहार गरेको विषयलाई लिएर विहिबार रिपोर्टस क्लब सोलुखुम्बुले गरेको साक्षात्कारमा पूर्व मन्त्री किराँतीले हालसम्मका सन्धी सम्झौता खारेज गरी नयाँ सन्धी सम्झौता गर्न, अन्तर्राष्ट्रिय कानुन बमोजिम नेपालले पारवहन सुविधा पाउनुपर्ने र नेपालको राजनीतिक स्थायित्वका लागि छिमेकी मुलुक चीन, भारत र नेपालबीच उच्चस्तरीय रणनीतिक योजना बनाएर अघि बढ्न अनुरोध गर्दा सुदले भारतमा रहेका पचास हजार नेपालीलाई फिर्ता गर्ने त ? भनेर प्रतिप्रश्न गरेको सभासद् किराँतीले बताए ।

विरोध प्रदर्शनपछि अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा वार्ता गर्न फाप्लु विमानस्थल पुगेका सभासद् किराँतीलाई राजदूतले ‘आई एम ईन्डियन’ भनेर हिन्दी या अंगे्रजीमा वार्ता गर्ने बताएको नेता किराँतीले बताए ।

बुधबार माओबादी कार्यकर्ताले सुद चढेको गाडीमा जुत्ता प्रहार गरेकोमा आफुलाई गर्व लागेको बताउँदै सभासद किराँतीले सुदसगको बार्ता पार्टी अध्यक्ष दाहालकै निर्देशनमा भएको जानकारी समेत गराए ।

Posted by: Jay Ale

6 responses to “सूदले भारतबाट पचास लाख नेपाली फिर्ता गर्ने धम्की दिए

  1. la ramroo ni bhiyeoo india bata nepali horu ley akhir k ni pa ka chan ra.india jastoo abikstit mankisita bhey ko desh ma rahanu bhanda desh ney firta ramroo.

  2. Wyo well what ever do you want Sood go ahead we Nepalese people wanna care your speech, what did you think are you Indian rich nope just 50% Indian people are rich and talent and more 50% Indian people are very poorest in the world. If you want to return all Nepalese from India what is the problem Sood ? Then how about Indian dhoti in Nepal?

  3. राजेन्द्र

    नेपाल बट पनि रकेश सुध सहित सबै धोती लाई निकल्नु पर्छ भरत सग कुनै किसिम को शम्भन्द रख्नु हुँदैन
    बरु चिन सँग राम्रो मित्रता गर्नु पर्छ अनि मात्रै नेपाल को बिकास हुन्छ

  4. I am really agree with mr. Rajendra.
    रकेश सुध you dont ever think only neplese are in india. just mind it there is also too many indians are in nepal just think about that.
    Rajesh

  5. what you thik noncence sood.

  6. ठिकै छ १९५० को सनधि खारेज गरि पासपोट लागु गरि नेपाल मा रहेका धोति लाई फिरता गारछ भने ५० हजार नेपालि हामि फिरता गरनेकिन नभनेको त सभासद जि? तर धोतिले नेपाल बिगारछ काङरेस धोति बादि हो। बिचार गरनुस दबाब धेरै पलट आईसको तर पानि तपाई हरु चुपलागनु भयेको छ|

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.