नेपाली महिला क्रिकेट टोली सेमीफाइनलमा


काठमाडौ, आश्विन २१ – नेपाल एसीसी यु-१९ महिला  क्रिकेटले सेमी फाइनल प्रवेस गरेको छ । लगातार तेस्रो जीत हात पार्दै नेपाल समूह चरणको एक खेल खेल्न अघि नै अन्तिम चणरमा पुगेको हो ।

तेस्रो खेलमा बिहीबार नेपालले सिंगापुरलाई ७० रनले पराजित गर्‍यो  । १ सय ६० रनको लक्ष पछ्याएको सिंगापुरले निर्धारित २५ ओभरमा ९ विकेट गुमाएर ८९ रन मात्र जोड्न सक्यो । एक समय १० रन जोड्दा सात विकेट लिएको नेपालले त्यस पछि जगेडा वलर लाई प्रयोग गरेको थियो । नेपालको जीतमा नेरी थापा र रुविना क्षेत्रीले समान २ तथा श्रद्धा अर्याल, सोनु खड्का र गीता चुडालले १-१ विकेट लिए । नेपालका लागि आज सीता राना १४ तथा स्वेता मगरले १३ रन योगदान गरे । नेपालकी क्याप्टेन नेरी थापा ‘प्लेयसर अफ दि म्याच’ भइन् । समूह चरणको अन्तिम खेल नेपालले शुक्रबार कतार सँग खेल्नेछ । उक्त खेल नेपालले जितेमा समूह विजेता बन्नेछ ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.