Daily Archives: 04/10/2010

एसिसी क्रिकेटमा नेपालको विजयी शुरुवात! आज कुवेत सँग भिडने


काठमाडौ, आश्विन १८ – एसियाली क्रिकेट परिषद् (एसिसी) १९ वर्षमुनिको महिला क्रिकेट च्याम्पियनसिपमा नेपालले सोमबार विजयी सुरुवात गरेको छ । सिङ्गापुरमा सोमबारदेखि सुरु भएको सो च्याम्पियनसिपमा सिलोन स्पोर्टस् क्लबको मैदानमा नेपालले हङकङलाई ७९ रनले पराजित गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

रोजगारीको राम्रो विकल्पः ट्रेकिङ गाइड


गणेशप्रसाद भण्डारी
पर्यटन वर्ष–२०११ को धुमधामसँग तयारी भइरहेका बेला ‘ट्रेकिङ’ गाइडका लागि अनुमतिपत्र लिनेको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई घुमाउने नयाँ ठाउँको भ्रमण गर्ने लगायतका हिमाल आरोहणजस्ता साहसी कार्य गर्न रुचाउने युवा जमात विशेष गरी यो पेसा अंगाल्न लालयित छन् ।  पढ्नेक्रम जारी राख्नुहोस्