Daily Archives: 02/10/2010

जन-जागृती युवा समाजको अन्तरकृया कार्यक्रम (अक्टोबर २०१०)


विविध कारणवश पीडित र गैर-कानूनी बन्न पुगेका नेपाली चेलीबेटी र दाजुभाईहरुको समस्यालाई मध्यनजर गर्दै जन-जागृती युवा समाज कुवेतले कुवेतमा कृयाशिल रहेका नेपाली सँघ-संस्था र पत्रकारहरुको उपस्थितिमा ०१ अक्टुबर २०१० मा कुवेतको सोल्टी नेपाली रेष्टुरेन्टमा अन्तरकृया कार्यक्रम गरेको छ । कार्यक्रमका केही झलकहरु फोटोमा…  पढ्नेक्रम जारी राख्नुहोस्

साइबर जाँदा परिचयपत्र अनिवार्य


साइबर क्याफेमा गएर इन्टरनेट चलाउने गर्नुहुन्छ भने अबदेखि परिचयपत्र पनि लैजानुहोला। परिचयपत्र नभएका व्यक्तिलाई साइबर क्याफेले इन्टरनेट चलाउन नदिन सक्नेछन्। साइबर क्याफेबाट अपराधिक घटनालाई बल पुग्ने इमेल, एसएमएस गर्ने प्रवृत्ति देखिएपछि त्यसलाई नियन्त्रण गर्न नियामक निकायले परिचयपत्र हेरेरमात्र साइबर क्याफेमा प्रवेश दिन निर्देशन दिएको छ। ‘साइबरमा आउनेको परिचयपत्र हेरेर मात्र प्रवेश दिनुपर्ने गरी हामीले इन्टरनेट सेवा प्रदायक (आइएसपी) हरुलाई निर्देशन दिएका छौं,’ नियामक निकाय दूरसञ्चार प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने। पढ्नेक्रम जारी राख्नुहोस्

स्टाइल गोलकिपरको


फुटबलमा गोलकिपरले थोरै जस र धेरै अपजस पाउँछन् । उनीहरूकै कारणले खेलले नयाँ मोड लिइरहेको हुन्छ भने करोडौंको आशालाई निराशामा बदलिरहेको हुन्छ । जस र अपजसको दोसाँधमा बसेर पनि आफूलाई स्टाइलिस बनाउने  प्रयासमा धेरै गोलकिपर लागे, जसमा थोरैले मात्र आफ्नो फेसन स्टाइललाई विश्वभर चर्चित बनाए । पढ्नेक्रम जारी राख्नुहोस्